१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

भारतीय ट्रकको ठक्करबाट नेपाली युवतीको मृत्यु

पर्साको परवानीपुर नजिकै भारतीय नम्बरको लहरी ट्रकले ठक्कर दिँदा एक युवतीको गएराति मृत्यु भएको छ. दुईजना गम्भीर घाइते भएका छन्।

आफैंसँग संवाद गर्ने राष्ट्रको सपना

उनका बहुप्रशंसित नाटकका पंक्ति–पंक्तिको उद्धरण हुनु स्वाभाविकै हो । तर अमेरिकी नाटककार अर्थर मिलर स्वयंले लेखेका अनगिन्ति अक्षरजस्तै अखवारमा उद्धृत उनको एउटा पंक्तिको पनि सहस्रौं पटक उद्धरण हुँदै आएको छ, आज पनि त्यो पंक्ति उत्तिकै सान्दर्भिक छ।

‘राष्ट्रको संकटमोचन गर्न हनुमान धाम निर्माण गरिने’

श्री संकट मोचन हुनमान मन्दिर सेवा समितिले संकट मोचन हनुमान धाम निर्माणको लागि आगामी वैशाख २४ गतेदेखि ३१ गतेसम्म श्री राष्ट्रिय संकटमोचन निवारण श्रीमद भागवत सप्ताह ज्ञानमहायज्ञ २०७३/०७४ गर्ने भएको छ।

ट्रकको ठक्करमा भक्तपुरमा दुई जनाको मृत्यु

दूधपाटीबाट काठमाडौं फर्कदै गरेको दुई मोटरसाइकललाई सल्लाघारीबाट दूधपाटी जाँदै गरेको मिनिट्रकले भक्तपुरको सल्लाघारीमा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

स्कुल बस र ट्रक ठोक्किदा १५ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा विद्यालयको बस र एउटा ट्रक आपसमा ठोक्किदा बिहीबार कम्तीमा १५ जनाको मृत्युभएको छ ।

अतिवादी सोच राष्ट्रको लागि घातकः मन्त्री लेखक

भौतिक पुर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले केही अतिवादी समूहले गर्दा तराई–मधेस र हिमाल,पहाडबीच दुरी बढेको बताएका छन्।

मिनीट्रक दुर्घटनामा २ को मृत्यु

रामेछापको पकरबास गाविस– ६ ढुंगेल गाउँको उकालोमा बुधबार राति भएको मिनीट्रक दुर्घटनामा २ जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते बनेका छन। जिल्लामा बुधबार नै भएको दुइ सवारी दुर्घटनामा ४ को ज्यान गएको छ ।

भारतबाट गोरुको तस्करी, ८ ट्रक गोरु नियन्त्रणमा

पूर्व–पश्चिम राजमार्गको खरेन्द्रपुरमा सोमबार राति प्रहरीले १ सय ७१ वटा गोरु नियन्त्रणमा लिएको छ। इलाका प्रशासन कार्यालयको अगुवाइमा रहेको प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले राति १० बजेततिर आठवटा ट्रकमा लोड गरिएका गोरु नियन्त्रणमा लिएको हो।

बुढानिलकण्ठमा ट्रकको ब्याट्रि चोरी गर्दागर्दै एक पक्राउ

बुढानिलकण्ठ नगरपालिका–१० गल्फुटारस्थित माइक्रो बसपार्कमा पार्किङ गरी राखेका २ वटा मिनीट्रकको ब्याट्री चोर्ने क्रममा काठमाडौं धापासी बस्ने २४ वर्षीय राजेन्द्र महर्जनलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ।

दुईवटा ट्रक ठोक्किँदा धादिङमा एक जनाको मृत्यु, ३ जना घाइते

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको वैरेनी–८ खेस्टे खोला नजिकै गय राति दुई वटा ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा मकवानपुर जिल्ला घर भएका २५ वर्षीय राम लामा रहेका छन् ।

दुईवटा ट्रक ठोक्किँदा धादिङमा एक जनाको मृत्यु, ३ जना घाइते

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको वैरेनी–८ खेस्टे खोला नजिकै गय राति दुई वटा ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा मकवानपुर जिल्ला घर भएका २५ वर्षीय राम लामा रहेका छन् ।

वीरगन्जमा भारतीय ट्रक ड्राइभर र प्रहरीकाे फिल्मी भिडन्त

वीरगन्जमा बिहीबार राति करिब दश बजे आचानक चार राउण्ड गोली चल्यो। भारतको बिहारमा मदिरा किनबेच र सेवनमा सरकारले प्रतिबन्ध लगाएपछि मालबाहक गाडी र अरु सवारीसाधनमा आउनेहरु नेपाल पस्नसाथ पहिलो काम गर्छन्, मदिरा सेवन।

ट्रक दुर्घटनामा चालकको मृत्यु

मेची राजमार्ग अन्तर्गत जिल्लाको भारपामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार बिहान साढे चार बजे भारपा– ६ को गुराँसे भन्ने ठाँउमा झापाबाट सामाग्री लिएर ताप्लेजुङ गहिरेको ट्रक सडकबाट खस्दा चालक फिदिम नगरपालिका–३ का मन कुमार राईको मृत्यु भएको हो ।

'म राष्ट्रको खलासी हुँ'

'म अहिले आफूलाई यो देशको खलासी नै ठानेको छु र खलासीले जस्तै सबैलाई मिलाएर लैजान बल गरिरहेको छु, यसमा मलाइ तपाईं सबैको साथ चाहिएको छ,' प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार साझा यातायातका अपांगमैत्री नयाँ बसको उद्घाटन गर्दै भनेका शब्द हुन् यी।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्