१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु,  स्थानीयवासीद्वारा सडक अवरुद्ध

मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि घटनाको विरोधमा ओखरपौवाका स्थानीयवासीले जितपुर–ओखरपौवा सडकखण्डमा यातायात सञ्चालनमा अवरोध पुर्‍याएका छन् ।

मिनीट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

बूढीगंगा गाउँपालिका–३ स्थित गोकुवा चोकमा  शुक्रबार बिहान मिनीट्रकको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ।

राष्ट्रको आचारजन्य पहिचान

उहिल्यैदेखि अनेक धर्म सम्प्रदायमा बाँडिएका थिए चिनियाँहरू । तर ती विभिन्न सम्प्रदायका बीच पनि सांस्कृतिक तहमा भने प्रशस्त एकरूपता थियो । उदाहरणका निम्ति धर्मभीरु, परम्परा र अन्धविश्वास प्रायः सबै चिनियाँका स्वभावको अंश थिए।

कालिका कन्स्ट्रक्सनका ७ सवारीमा बम र आगजनी

कालिका कन्स्ट्रक्सनका सडक निर्माण कार्यमा प्रयोग गरिएका सवारी साधनमा बम र आगजनी भएको छ। विप्लव समूहका कार्यकर्ताले उक्त घटना घटाएको बताइएको छ।

ट्रक र बस ठोक्किँदा १९ यात्रु घाइते

चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरको बीचमा पर्ने टिकौली जंगलमा ट्रकको पछाडि बस ठोक्किँदा १९ यात्रु घाइते भएका छन्।

ट्रकको ठक्करबाट महिलाको मृत्यु

पूर्वी चितवनको राप्ती नगरपालिका–२, गड्यौलीस्थित पूर्व पश्चिम लोकमार्गमा बुधबार बिहान ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित भित्री सडकखण्डमा बिहीबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

भारतीय ट्रक दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा  भारतीय ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।

ट्रक दुर्घटनामा तीनको मृत्यु

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–६ बोर्डरलाइनमा आज बिहान ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रका नाममा सम्बोधन

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट देउवाले सम्बोधन गरिरहेका छन्।

राष्ट्रकवि घिमिरेले पाए मानार्थ जर्नेलको फूली (फोटो फिचर)

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छन्।

मानार्थ दर्जा दिएकामा खुशी छु : राष्ट्रकवि घिमिरे

राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाल सरकारले आफूलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्जा दिएकामा खुशी व्यक्त गरेका छन्।

राष्ट्रकवि घिमिरे नेपाली सेनाको मानार्थ सहायक रथी

मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाका लागि तीन सदस्य सिफारिस गर्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ।

मिनीट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

भक्तपुरको मध्यपुरथिमि नगरपालिका– ४ चारदोबाटोमा मिनिट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा २ क ८००६ नंको मिनीट्रकले बाटो काट्दै गरेको पैदलयात्रुलाई आज बिहान ५ बजे  ठक्कर दिँदा उनको मृत्यु भएको हो।

धादिङमा माइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु, ७ घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नं ६ जहरेमा माइक्रो र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा घर भएका सुजित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।  घटनामा ७ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्