१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

ट्रक पल्टिँदा २० गोरु मरे

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिका–१ भारदहमा बुधबार साँझ ट्रक पल्टिँदा त्यसमा लगिँदै गरिएका २० वटा गोरुको ज्यान गएको छ।

जनकपुरमा केस कन्सट्रक्सनको सोरुम

अटोमोबाइल, निर्माण तथा कन्सट्रक्सन मेसिन बिक्री वितरण गर्दै आएको शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले जनकपुरमा केस कन्सट्रक्सनको नयाँ सोरुम सञ्चालनमा ल्यााएको छ ।

ट्रक र टिपरका लागी टाइम कार्ड लागु

राजमार्गमा चल्ने ट्रक र टिपरले बढी दुर्घटना गराएपछि जिल्लाको भरतपुरदेखि मकवानपुरको मनहरीसम्म ‘टाइम कार्ड’ लागु गरिएको छ ।

मिनी ट्रक दुर्घटनामा एकको मृत्यु, तीन गम्भीर

पासाङल्हामु सडकखण्डअन्तर्गत बेलकोटगढी नगरपालिका–११ अमारेमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन् । ककनीबाट आइतबार साँझ बट्टारतर्फ आउँदै गरेको ना२ क ५३७५ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा बेलकोटगढी–१३ का आशिष तामाङको मृत्यु भएको हो ।

मलाई राष्ट्रपतिमा पठाए राष्ट्रकै लागि महत्वपूर्ण हुनेछः नेता खनाल

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले आफू राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न तयार रहेको बताएका छन्। रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै नेता खनालले आफू राष्ट्रपति बने देशकै लागि फाइदा हुने टिप्पणी गरे।

ट्रकको ठक्करबाट भारतीय युवतीको मृत्यु

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरइनाका पुलमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ।

उत्तर कोरियाविरुद्ध २० राष्ट्रको भेला आज, चीन अनुपस्थित

उत्तर कोरियाको आणविक महत्वकांक्षालाई कूटनीतिक र आर्थिक दबाबका माध्यमबाट कसरी नियन्त्रण गर्न सकिन्छ भनेर मंगलबार २० देशका विदेशमन्त्रीहरुको भेला क्यानडामा हुँदैछ ।

मिनीट्रक दुर्घटनामा दुईको मृत्यु

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नपा– ५ चौतारामा गएराति मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ।  गएराति ११ः४५ बजे काठमाडौँको टेकुमा रोकी राखेको ना५ख १६४३ नंको ट्रकमा बा३०प ६११९ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ढल्कु क्षेत्रपाटी बस्ने २४ वर्षीय विक्की महर्जनको मृत्यु भएको हो।

पेरुमा बस र ट्रक ठोक्कियो, ४८ को मृत्यु

पेरुमा एक ट्रक र यात्रुवाहक बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा ४८ व्यक्तिको मृत्यु भएको छ।  पेरुको राजधानी लिमाबाट १३० किलोमिटर उत्तरमा रहेको हुआचोबाट यात्रा सुरु गरेको सो बसमा चालक र सहयोगीसहित ५५ जना यात्रु सवार थिए ।

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

पृथ्वी राजमार्गको दमौली कोत्रे सडकखण्डमा पर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका– ६ स्थित खैरेनीटारमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

साउदीका महिलाले अबदेखि ट्रक र मोटरसाइकल चलाउन पाउने

साउदी अरबको ट्राफिक कार्यालयले महिलाहरुलाई पनि ट्रक र मोटरसाईकल चलाउन पाउने व्यवस्था शुक्रबार गरेको छ।  देशले औपचारिक रुपमा यस्तो व्यवस्था आउदो वर्षको मध्यतिर गर्ने भएको स्थानीय एक पत्रिकाले लेखेको छ।

ट्रकले बसलाई ठक्कर दिँदा ४० जना घाइते

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट गाउँपालिका १० मौवाखोलामा शनिबार बिहान ट्रकले बसलाई ठक्कर दिँदा ४० जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्