५ आश्विन २०८१ शनिबार
image/svg+xml

चौधरी ग्रुपमाथि ठगी आरोपमा प्रहरी अनुसन्धान

अर्बपति व्यापारिक घराना चौधरी ग्रुपका एक सदस्य अरूण चौधरीलाई पक्राउ गरेर प्रहरीले उनको व्यावसायिक गतिविधिमाथि अनुसन्धान थालेको छ।

बाँसबारी प्रकरण: चौधरी र थापालाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं जिल्ला अदालतले व्यवसायी अरुण चौधरी र अजितनारायण सिंह थापालाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

डा.कोइरालाको पुस्तक ‘हृदय’ सार्वजनिक भएपछि बाहिर आयो बाँसबारी छालाजुत्ता प्रकरण

वरिष्ठ मुटु सर्जन डा. भगवान् कोइरालाको पुस्तक ‘हृदय’ सार्वजनिक भएपछि बाँसबारी छालाजुत्ता प्रकरण बाहिर आएको हो।

राजेशको ह्याट्रिक

राजेश पौडेलको ह्याट्रिक प्रेरणा बाँसबारी क्लबले जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शनिबार मध्यपुर युथ एसोसियसनमाथि ६–० को फराकिलो जित निकाल्दा अर्को खेलमा वीरगञ्ज युनाइटेड र रानीपोखरी कर्नर टिम (आरसिटी) ले २–२ गोलको बराबरी खेलेका छन्।

बी डिभिजन लिग: आशिषको ह्याट्रिकमा कुमारीलाई सफलता

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन खेलमा कुमारीका आशिषले ह्याट्रिकसहित चार गोल गर्दा भगवतीका नवराज गुरुङले इन्जुरी समयमा सान्त्वना गोल फर्काएर अन्तर घटाएका थिए। भगवतीविरुद्धको खेलमा चम्किएका आशिषले कुमारीका लागि २०औं मिनेटमा पहिलो गोल गरेका थिए।

बाँसबारीलाई दी हिमालयजको साथ

फागुन १२ गतेबाट सञ्चालन हुने सहिद स्मारक ‘बी’ डिभिजन लिगको क्लब बाँसबारी क्लबलाई अराउन्ड दी हिमालयजले प्रायोजन गर्ने भएको छ।

प्रेम सम्बन्ध खुल्ने डरले छोरीकै योजनामा आमाको हत्या

भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा आइतबार ६१ वर्षीया सावित्री भट्टराईको हत्या मृतककी छोरीको योजनानुसार भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले आज पत्रकार सम्मेलन गरी सो घटना दिउँसो हत्या गरिएकी भट्टराईकी छोरी ईश्वरीकै योजनाअनुसार भएको बताएको हो ।

बाँसबारी र टुसालबीच बराबरी

दुई गोलको अग्रता जोगाउन नसक्दा बाँसबारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार टुसाल युवा क्लबसँग अंक बाँडेको छ।

बाँसबारी क्लबलाई स्पार्क हेल्थको साथ

सहिद स्मारक ‘बी’ डिभिजन लिगको बाँसबारी क्लबलाई स्पार्क हेल्थ होम हस्पिटलले साथ दिने भएको छ। मंगलबार बाँसबारी क्लबका अध्यक्ष प्रेम थापा र स्पार्क हेल्थ होम हस्पिटलका तर्फबाट मेडिकल निर्देशक रूपेश अधिकारीले प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

बाँसबारीसँग एनअारटी स्तब्ध

एनआरटीसहिद स्मारक ‘बी’ डिभिजन लिगमा बाँसबारी क्लबसँग पराजित भएको दिन आइतबार आरसिटीले डिभाइन ब्वाइज युनियनमाथि ३–० को जित निकाल्दै दोस्रो स्थानमा पकड राखेको छ । सामाजिक युथ क्लबसँग १–१ को बराबरी खेले पनि श्रीकुमारी क्लब शीर्ष स्थानमा कायम छ । दसौं चरणसकिँदा श्रीकुमारीसँग २१ अंकछ । आरसिटीको खातामा २० अंक छ । १९ अंकसाथ एनआरटी तेस्रो स्थानमा छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्