२३ असार २०८१ आइतबार
image/svg+xml

साढे नब्बे हजारले गरे लाइसेन्स नविकरण

हाल मुलुकभरी १९ वटा जीवन कम्पनी सञ्चालनमा रहेका छन्। यी कम्पनीमा चालु आवको कात्तिक मसान्तसम्म ७४ हजार दुई सय ४९ जनाले नयाँ लाईसेन्स लिएको समितीले जनाएको छ।

सुमार्गीलाई पाँच किस्ताको सुविधा

सरकारले व्यापारी अजयराज सुमार्गीले सञ्चालन ल्याउन लागेको ‘वेभसर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रालिको लाइसेन्स खारेजी गर्ने निर्णय बदर गरेको छ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

समयमै शुल्क नदिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले गरेको तीन कम्पनीको लाइसेन्स खारेज निर्णय सरकारले बदर गरेको छ।

आपूर्तिकर्ता एमएसपीलाई जोगाउने खेल

स्मार्ट लाइसेन्सको समस्या तत्काल समाधान गर्ने उद्देश्यले खरिद गरिएको मास प्रिन्टरले सर्तअनुसार काम गर्न नसक्दा दसौं लाख सेवाग्राही बिचल्लीमा परेका छन्। उपकरणले सम्झौताको सर्तअनुसार काम नगरेपछि आपूर्तिकर्ता कम्पनीलाई खरिद ऐनको प्रावधानबमोजिम कालोसूचीमा राख्नुपर्ने हुन्छ।

विदेशी कलेजमा पढेका अधिकांश विद्यार्थी अनुत्तीर्ण

नेपाल पशु चिकित्सा परिषद्को नाम दर्ता प्रमाणपत्र परीक्षा (नेसनल लाइसेन्सर एक्जामिनेसन फर भेटेरिनरियन्स–एनएलई २०७६/७७) मा विदेशका भेटेरिनरी कलेजमा पढेका अधिकांश विद्यार्थी अनुत्तिर्ण भएका छन्।

ट्रायल फेल भएकालाई लाइसेन्स दिने तीन उपसचिव सहित डीएसपीलाई मुद्दा

सवारी चालक अनुमतिपत्रको ट्रायलमा फेल भएकालाई पास गराएको आरोपमा उपसचिव सहित ३८ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

'वकिलको लाइसेन्स निलम्बन गलत'

सर्वोच्च अदालतले नेपाल कानुन व्यवसायी परिषद्(बार काउन्सिल)ले कानुन सच्चाएर पछि कानुन व्यवसायीको लाइसेन्स निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ।

प्रिन्टरले काम गरेन, कर्मचारी विदेश सयरमा

केही कार्ड छाप्नका लागि परीक्षण गर्दा त्यसमा इरर देखियो। प्रिन्टर मेसिनमा प्राविधिक रूपमा धेरै समस्या रहेको स्वीकारे पनि यातायात व्यवस्था विभागका निर्देशक ती विषयमा बोल्न नमिल्ने बताउँछन्।

नक्कली स्मार्ट लाइसेन्स बनाएर ठग्ने गिरोह पक्राउ

जिल्ला प्रहरी कार्यालय बाराले नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र बनाएर सर्वसाधारणलाई ठग्ने तीन जनालाई शुक्रवार पक्राउ गरि सार्वजनिक गरेको छ।

२९६ म्यानपावरको लाइसेन्स खारेज

भुसालले तोकिएको सर्तअनुसार नवीकरण नभएका म्यानपावरको दर्ता खारेज भएको बताए। त्यस्ता म्यानपावर कम्पनी दुई सय ९६ वटा छन्। तीमध्ये अधिकांश म्यानपावरविरुद्ध उजुरी परेका छन्।

स्याटेलाइट टेलिकमको लाइसेन्स खारेज

सुमार्गी सञ्चालक रहेको स्याटेलाइट टेलिकमले रोयल्टी तथा नवीकरणबापत प्राधिकरणकलाई ७९ करोड ९२ लाख रुपैयाँ बुझाउन बाँकी छ।

आइपुग्यो स्मार्ट लाइसेन्स छाप्ने प्रिन्टर

झण्डै १० लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहँदा सरकारले ‘मास प्रिन्टर’ भित्र्याएको छ। आज दिउँसो मात्रै प्रिन्टर आइपुगेको यातायात व्यवस्था विभागले जनाएको छ।

मापसे गरेर सवारी चलाउने ४३९ जनाको लाइसेन्स निलम्बन

यातायात व्यवस्था कार्यालयले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ।

तत्काल मलेसिया नखुले लाइसेन्स फिर्ता गर्ने चेतावनी

१४ महिनादेखि बन्द रहेको मलेसिया रोजगारी तत्काल नखुले म्यानपावर सञ्चालनको लाइसेन्स फिर्ता गर्ने व्यवसायीले चेतावनी दिएका छन्। लामो समयदेखि बन्द रहेको मलेसिया रोजगारी खुलाउन माग गर्दै मंगलबार वैदेशिक रोजगार विभाग घेराउ गर्न पुगेका म्यानपावर व्यवसायीले यस्तो बताएका हुन्।

लाइसेन्स जोगाउन तामाकोसी तेस्रोको क्षमता घटाइयो

‘जोखिमका कारण पहिलो चरणमा यसो गरेका हौं, क्रमिक रुपमा पूर्ण क्षमतामै आयोजना सम्पन्न गर्छौं’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्