२३ असार २०८१ आइतबार
image/svg+xml

हिउँद-वर्षादमै जोखिम बढाउँदै रामेछापको भूँजी पहिरो

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका-७ भूजीको पहिरोले यहाँका स्थानीयवासी सधैं त्रासमा जीवन जिउन बाध्य छन्।

आज पहाडी भू–भागको एक दुई स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको बताएको छ।

वाग्मतीसहित यी प्रदेशमा आज वर्षाको सम्भावना

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

मनसुनजन्य विपत्बाट सवा १२ अर्बको क्षति

यस वर्ष मनसुनी वर्षाजन्य विपत् कारण १२ अर्ब ३० करोड ५६ लाख रूपैयाँबराबरको क्षति पुगेको छ । त्यसैगरी ९२ जनाको ज्यान गएको छ ।

आज देशैभर हल्का वर्षाको सम्भावना

आज देशैभर हल्का वर्षाको सम्भावना रहेको छ। अहिले बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ।

‘मनसुन बाहिरिएको छैन, दशैमा वर्षा हुन्छ भन्नु हल्ला मात्र हो’

‘यो अझै तीन दिनसम्म चल्ने छ। भारतको झारखण्ड आसपास क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले गर्दा यो वर्षा भइरहेको हो’, मौसम पूर्वानुमान महाशाखाका मौसमवीद गोविन्द झाले नागरिकन्यूजसँग भने।

सिक्किममा बाढीमा परी २३ जना भारतीय सैनिक बेपत्ता, खोजी कार्य जारी

भारतको उत्तरपूर्वी सिक्किम प्रान्तमा भीषण वर्षाका कारण आएको शक्तिशाली बाढीमा २३ जना सैनिक बेपत्ता भएका छन्।

आज देशैभर हल्का देखि भारी वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सिद्धबाबाको सुरुङ खन्ने काम वर्षायामपछि

योजना कार्यालयका अनुसार सुरुङमार्गको आवश्यक सर्भे जिओलोजिकल इन्भेस्टिगेसन कार्य, जिओटेक्निकल लगायतका काम हुँदै आइरहेको छ।

मंगलदीप पुजा अगरबत्तीको ब्राण्ड एम्बासडरमा अभिनेत्री वर्षा

सूर्य नेपालको उत्पादन मंगलदीप पुजा अगरबत्तीले अभिनेत्री वर्षा शिवाकोटीलाई ब्रान्ड एम्बास्डरका रूपमा नियुक्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्