२८ कार्तिक २०८१ बुधबार
image/svg+xml

बाँसबारी प्रकरण: चौधरी र थापालाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं जिल्ला अदालतले व्यवसायी अरुण चौधरी र अजितनारायण सिंह थापालाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्