नेपाल तथा असममा गरेको कन्सर्टबाट उठेका रकम बाढी प्रभावितलाई : विशाल मिश्रा
बलिउड संगीतकार तथा गायक विशाल मिश्राले रसुवामा आएको बाढी प्रभावितलाई आर्थिक सहयोग गर्ने वाचा गरेका छन्।
बलिउड संगीतकार तथा गायक विशाल मिश्राले रसुवामा आएको बाढी प्रभावितलाई आर्थिक सहयोग गर्ने वाचा गरेका छन्।
नेपाल-तिब्बत सीमावर्ती प्रमुख व्यापारिक नाका ग्यिरोङ (केरुङ) मा बुधबार आएको भीषण बाढीले भौतिक संरचना बगाउँदै गर्दा मानिसहरू ज्यान जोगाउन भागिरहेको दृश्य संसारभरका सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल बन्यो।
रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ३५-४० जनाको उद्धारका लागि सरकारले दुई दिनदेखि प्रयास जारी राखेको छ ।
प्रतिकूल मौसमका कारण चुनौतीपूर्ण बनेको उद्धार प्रयासलाई सम्भव भएसम्म सुरक्षित र प्रभावकारी ढंगले अघि बढाउन सुरक्षा निकायबीच निरन्तर समन्वय भइरहेको उनको भनाइ छ।
‘हाम्रो पहिलो चलचित्र ‘का का कि की’ लाई अब नोभेम्बर २७ अर्थात् मंसिर ११ गते प्रदर्शन गर्ने निर्णयमा पुगेका छौँ।’
बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा अत्यावश्यक सेवामा खटिएका कर्मचारी उद्धार र राहतका काममा निरन्तर जुटिरहेका छन्।
बाढीले बस्ती बगायो। घर बगायो। परिवारका सदस्य बगायो। बाँकी रहेकाहरूको आँखाअघि अहिले घर भएको ठाउँमा बगर मात्रै छ।
हाल वीर अस्पतालमा नुवाकोटकी ९५ वर्षीया गुणाकेशरी बोहराको उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ।
विनाशकारी बाढीले बगाएर ल्याएको गेग्रान र भग्नावशेषमा पुरिएकी ९७ वर्षीया गुणमाया बोहरालाई करिब चार घण्टा लामो कठिन प्रयासपछि जीवितै उद्धार गरिएको छ।
भोटेकोशीको बाढीमा परेका मध्ये १८७ जना विदेशी पर्यटकको उद्धार भएको छ। ती मध्ये ३ जना पछिल्लो समय सम्पर्कमा आएको पर्यटन बोर्डले बताएको छ।
चिनियाँ विज्ञका अनुसार उच्च उचाइमा रहेको बरफको ठूलो भाग अचानक खसेर तीव्र गतिमा तल झर्दा बाटोमा रहेका हिमनदीका भग्नावशेष, चट्टान र माटोसमेत बगाएको थियो।
सुरुमा उनीहरूले आवाजलाई चट्याङ ठानेका थिए। तर केही समयपछि पहाडभित्र विस्फोट भएजस्तो ठुलो आवाज आएको र त्यसपछि हिमपहिरो खसेको जिहाले बताएका छन्। हिमपहिरोबाट उठेको धुलोले केही क्षणमै उनीहरूको दृश्य ढाकेको थियो।
तर विपत्तिको समयमा संयन्त्र कति सक्रिय, समन्वयकारी र पर्याप्त थिए भन्ने विषयमा क्रमश: बहस गर्नुपर्छ नै ।
विश्वविद्यालयको भदौ १३ गते बसेको कार्यकारी परिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा करिब ८८ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।
रसुवाको भोटेकोशीमा आएको बाढीपछि विभिन्न स्थानमा बाढीले बगाएर ल्याएका सामान तथा वस्तुहरू भेटिन थालेपछि सरकारले त्यस्ता सामान आफूखुसी राख्न वा प्रयोग नगर्न आग्रह गरेको छ।