ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्रहरू र क्यासिनोहरूमा अनलाइन ठगिमा परेका ५१ नेपालीको उद्धार गरिएको छ।
विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्रहरू र क्यासिनोहरूमा अनलाइन ठगिमा परेका ५१ नेपालीको उद्धार गरिएको छ।
रास्वपाको अब बन्ने सरकारले मन्त्री बनाउने भन्ने हल्ला भएसँगै उनले नेपालको संविधानअनुसार गैर सांसद व्यक्ति मन्त्री बन्न नसक्ने बताएका छन् ।
नेपालमा स्वास्थ्य सेवाको विकासको इतिहासमा ‘आँखा उपचार सेवा’ एउटा सफल उदाहरणका रूपमा स्थापित भएको छ ।
चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
गत जनवरीमा भारतका लागि अमेरिकी राजदूतको जिम्मेवारी सम्हालेका गोरले दक्षिण तथा मध्य एसियाली मामिलाका लागि विशेष दूतको रूपमा दोहोरो जिम्मेवारी सम्हालिरहेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाका स्थानीय तहहरूमा सुशासनको अवस्था कमजोर बन्दै गएको संकेत गरेको छ।
कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका–११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
श्रीमतीको हत्या गरेको आरोपमा विराटनगर महानगरपालिका–१५ का एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
यहीँ चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म‘हामी तीन भाइ’नेपालभरका हलमा बुकिङ खुलेको छ। शुक्रबारबाट प्रदर्शनमा आउने यो फिल्मको अग्रिम टिकट बुकिङ खुलेको हो।
राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले देशको बिजुली र तेल आपूर्ति बढ्दो खतरामा रहेकाले यो कदम चाल्न बाध्य भएको बताए।
सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ। मंगलबार प्रतितोला चार हजार ५०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४१५ रुपैयाँले बढेर चार हजार ९२० रुपैयाँ पुगेको छ।
समाचार एजेन्सी वाफाका अनुसार आक्रमण अज-जवैदा क्षेत्रमा भएको थियो, जहाँ अचानक हवाई आक्रमण भएको थियो।
इरानले मंगलबार राति कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण गरेको छ। जसबाट त्यहाँ रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको छ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाको वडा नं ५ र ६ फाकुम्बालाई वडा नं २ र १ हुँदै दोभान र फुङलिङ बजारसँग जोड्ने नेरुवाखोला खार्तेको निर्माणाधीन मोटरेबल हिउँदे बाढीका कारण भाँचिएको छ।