२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रविधिमार्फत स्वास्थ्य सेवा पहुँचयोग्य र गुणस्तरीय बनाइने छ: मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सबै किसिमका उपाय र प्रविधिको अबलम्बन गरी स्वास्थ्य सेवालाई पहुँचयोग्य र गुणस्तरीय बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

डेङ्गुबाट चितवनमा दुई हजार सङ्क्रमित

चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना संक्रमित भएका छन्। आर्थिक वर्ष २०७९/८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ।

दरबन्दीमा पठाउँदा आत्महत्या गर्छु भनेर धम्की आयोः स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरु व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताएका छन्।

कर्णाली प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा प्रध्यापकहरूको ताला

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रध्यापकहरूले प्रतिष्ठानका पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाएका छन्।

साकेलाको ‘ढाँडे’ बन्यो पोषणमैत्री नमूना टोल

साकेला गाउँपालिका-३, खिदिमास्थित ढाँडेलाई पोषणमैत्री नमुना टोल सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।

‘फाजिल कर्मचारी’ भनिएपछि स्वास्थ्यकर्मी तनावमा

कर्मचारी समायोजन ऐन २० को दफा ७, समायोजन-संशोधन र समायोजन मिलानअनुसार आएका गोदावरी नगरपालिकाका स्वास्थ्यकर्मीलाई ‘फाजिल’ कर्मचारी भनिएपछि उनीहरू न्यायको खोजीमा भौँतारिएका छन्।

स्वास्थ्यकर्मी आठ महिनादेखि तलबविहीन

सुर्खेतको वीरेन्द्रनगरका स्वास्थ्यकर्मीले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन्। वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा र अन्य स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन्।

अस्पतालका प्रध्यापकहरु आन्दोलित, सेवा बन्द गर्ने चेतावनी

प्रध्यापकहरुले विभिन्न समयमा स्थायित्वका लागि ज्ञापन पत्र दिएता पनि बेवास्ता गरिएको भन्दै हातमा कालो पट्टी बाधेर उनीहरु आन्देलमा उत्रिएका हुन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रेक्टरमा डाक्टर धामी

प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले डाक्टर धामीलाई रेक्टारमा नियुक्त गरेका हुन्।

स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा बिस्तार गर्न निर्देशन

दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा पु¥याउन निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा समिति सभापति प्रकाश पन्थले कार्यक्रम कार्यान्वयनमा देखिएका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गर्दै पहुँच बिस्तार गर्न निर्देशन दिएका हुन।

शिक्षा, स्वास्थ्य र उत्पादनमा जोड

त्रिवेणी नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बजेट आउने एक दिन पहिला नगरसभामा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो।

नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाहमा प्रगति

नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको छ।

आकस्मिक तयारीका लागि सधैं चनाखो हुनुपर्छ-स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आकस्मिक तयारीका लागि सधैं चनाखो हुनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्