२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

हिमपातले कतै सकस कतै खुसी

हिमपात विभिन्न बस्तीमा ओहोरदोहोरमा समस्या भएको छ भने चिसोले मानिसहरू घरबाहिर निस्केका छैनन्, घरभित्र आगो बालेर बसेका छन्।

‘हिरोइनले भिलेनलाई पिटेको पत्याउँदैनन्’

हलिउड र बलिउडमा निर्माण हुने फिल्महरुमा नायिकालाई फितलो रुपमा लिइन्छ। नेपाली फिल्ममा नायिकाहरु जहिल्यै दोस्रो तहमा गणना हुने गरेका छन्। फिल्म हेर्ने दर्शकहरु पुरुष प्रधान फिल्म खोज्ने हुँदा नायिकाहरुको भूमिका फितलो देखाइन्छ। महिला केन्द्रित फिल्म नेपालमा चल्दैन भन्ने मान्यता स्थापित छ।

शताब्दी वर्ष पूजामा हेलिकप्टरबाट पुष्प वर्षा

रौतहटको दुर्गा भगवती गाउँपालिकाको मत्सरीमा रहेको प्रसिद्ध शक्तिपीठ दुर्गा मन्दिरमा पूजा आरम्भ गरिएको शत वार्षिकीको अवसरमा हेलिकप्टरबाट पुष्प वर्षा गराइएको छ।

खेतमै उम्रिन थाल्यो धान

आँगनमै दशै आइसक्यो, रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएका दशैं मनाउन घर फर्किन थालेका छन्। तर, आफूले रोपेर गएको धानबाली भने भिœयाउन नपाउने चिन्तामा छन् यहाँका स्थानीयहरु।

भारतमा मनसुनी वर्षाका कारण १४० जनाको मृत्यु

भारतको पूर्वी क्षेत्रमा मनसुनी वर्षाका कारण झण्डै १ सय ४० जनाको मृत्यु भएको भारतीय उद्धारकर्मीहरुले बताएका छन्। बिहार राज्यको राजधानी पटनाका विद्यालय र अस्पतालहरुका साथै सडक जलाम्य भएको छ।

वर्षाको प्रभाव असोजको दोस्रो सातासम्म्म

यस वर्षको वर्षा असोजको दोस्रो सातासम्म पुग्ने मौसमविद्हरुले अनुमान गरेका छन्। त्यतिन्जेल देशभर मौसम समान्यतया बदली, आशिंक बदली, मेघ गर्जन तथा हल्कादेखि मध्यम वर्षा हुने उनीहरूको अनुमान छ। मौममविद् मञ्जु भासीले यस वर्षको मनसुन असोजको दोस्रो हप्तासम्म पुग्नसक्ने बताइन्।

अवरुद्ध सडक खुल्यो

वर्षाका कारण अवरुद्ध दिक्तेल–जयरामघाट सडक सञ्चालनमा आएको छ । निरन्तरको वर्षापछि ठाउँठाउँमा पहिरो खस्दा ठप्प बनेको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल जयरामघाट सडक बिहीबारदेखि सञ्चालनमा आएको हो ।

अविरल वर्षाले बाँके खजुराका सयौं घर डुबानमा

अबिरल वर्षाले बाँके, खजुराका सयौं घर डुबानमा परेका छन्। वर्षाले स्थानीय जेठी नालामा पानीको सतह बढ्दा खजुरा गाउँपालिका वडा नम्बर ६ र ७ का सयौं घर डुबानमा परेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जानकारी दिएको छ। समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले खजुरा गाउँपालिकाको वडा नम्बर ६ र ७ डुबानबाट बढी मात्रामा प्रभावित भएको बताए।

अविरल वर्षाले डुब्यो नेपालगञ्ज (फाेटाे फिचर)

अविरल रुपमा परेको वर्षाले बुधबार नेपालगन्जसहित आसपासको क्षेत्र डुबानमा परेको छ। बिहानैदेखि सुरु भएको वर्षाले नेपालगन्जको घरबारीटोल, धम्बोझी, सुर्खेतरोड, न्यूरोड, गणेशपुर, सल्यानीबाग, सहिद सेतु विक चोक, कोरियनपुर, बेलासपुरलगायत क्षेत्र डुबानमा परेको हो।

अविरल वर्षाका कारण घर भत्कियो

अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा क्षति भएको छ भने ग्रामीण भेगमा यातयात आवतजावतमा समस्या भएको छ। बर्षाले कच्ची सडक हिलाम्य हुँदा यातयात सञ्चानलमा समस्या भएको हो।

वर्षा भोलिसम्म जारी

सोमबार रातिदेखिको अविरल वर्षाले मुलुकभरको जनजीवन प्रभावित भएको छ । रातिदेखि सुरु भएको वर्षा मंगलबार दिनभरि जारी रह्यो । मौसम प्रतिकूल भएपछि मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल डेढ घण्टा अवरुद्ध भयो । मौसम अनुकूल नभएपछि पर्यटक बोकेर विभिन्न ठाउँका लागि उडेका ८ हेलिकोप्टरलाई काभ्रेमा आकस्मिक अवतरण गराइयो ।

वर्षातले सडकको बेहाल

लगातारको वर्षातले गोरखाको ग्रामिण सडक हिलाम्मे बनेको छ। कालोपत्रे भएका बाहेक अधिकांश रुटमा सवारी चल्न सकेको छैन्।

बाढीले पुल बगाउँदा सामान ढुवानी ठप्प

सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–२ मा रहेको सुर्के खोलामा आएको बाढीले फलामे पुल बगाउँदा आवतजावतमा समस्या भएको छ । बिहीबार बेलुका अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा आवातजावत ठप्प भएको हो ।

वर्षा नहुँदा खडेरीको सम्भावना

प्रदेश सरकारको ‘हात हातमा जागिर र खेत खेतमा पानी’ भन्ने नारा! नारामै सीमित हुने आशंका सरोकारवालाहरुले गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्