५ आश्विन २०८१ शनिबार
image/svg+xml

कामु प्रधानन्यायाधीश जाेशीविरूद्ध परेका उजुरीको छानबिन

प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीविरुद्ध परेको उजुरीबारे संसदीय सुनुवाइ विशेष समितिले मंगलबार उजुरीकर्तासँग छलफल गरेको छ।

फाइल लिएर फर्कियो उच्चस्तरीय छानबिन टोली

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको अनियमितताबारे छानबिन गर्न  पुगेको उच्चस्तरीय छानबिन समिति काठमाडौं फर्केको छ। टोली आवश्यक कागपत्र लिएर काठमाडौं फर्किएको हो।

बिपीमा छानबिन टोली

सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानका विवादित भवन निर्माण, उपकरण खरिद तथा आर्थिक कारोेबारका विषयमा छानबिन सुरु गरेको छ।

छानबिनमा प्रहरी गम्भीर नभएको आरोप

घरमै सुतीरहेको अवस्थामा आगो लगाइएकी एक किशोरीको हत्यामा संलग्नको कारबाहीमा प्रहरी प्रशासन गम्भीर नभएको मृत्तककी आमा र मावली पक्षले आरोप लगाएका छन् ।

एसर्इर्इ नतिजामा त्रुटि : छानबिन प्रतिवेदन अायाे, परीक्षा नियन्त्रकलाई कारबाही

माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनका आधारमा परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकलाई कारबाही गरिएको छ।

सुन तस्करी प्रकरण : उच्च तहका व्यक्ति पनि छानबिनको घेरामा

गृहमन्त्री रामबहादुर थापाले सुन तस्करी माथिको जारी छानबिनमा उच्च तहका व्यक्तिहरु पनि छानबिनको घेरमा आएको बताएका छन्।

एसईई परीक्षाफलको त्रुटि छानबिनका लागि समिति गठन

माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

परीक्षाफलमा देखिएको त्रुटिमाथि छानबिन हुने

माध्यमिक शिक्षा परीक्षा (एसइइ) को परीक्षाफलमा देखिएको प्राविधिक त्रुटिका विषयमा छानबिन हुने भएको छ।

गोल गर्ने खेलाडीमाथि फिफाको छानबिन

सर्बियाविरुद्ध गोल गर्ने स्विट्जरल्यान्ड ग्रानिट जाका र जर्दान साकिरीलाई फिफा अनुशासन समितिले छानबिन गर्ने भएको छ।

शैक्षिक सिन्डिकेटधारीको सम्पत्ति छानबिन गर्न माग, आन्दोलनको घोषणा

सार्वजनिक तथा निजी शिक्षामा भएको व्यापारीकरण र माफियाकरणको विरुद्ध विभिन्न ८ विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेका छन्।

जग्गा कारोबारीको सम्पत्ति छानबिन हुने

सरकारले वैज्ञानिक भू–उपयोग नीति र नयाँ ऐनको मस्यौदा तयारी गर्न पहिलोपटक राजधानीमा केही विज्ञसँग गोप्य र सरोकारवालासँग खुल्ला परामर्श शुरु गरेको छ।

वीरमा उपकरण खरिदको छानबिन

औषधि तथा उपकरण खरिदलगायत विभिन्न कोटेसन तथा बोलपत्रमा अनियमितता भएको उजुरीका आधारमा राष्ट्रिय सर्तकता केन्द्रले वीर अस्पतालमा छानबिन थालेको छ। हालै अस्पतालले खरिद गरेको सिटिसक्यान र अन्य उपकरण खरिदमा अनियमितता भएको उजुरी परेपछि सर्तकता केन्द्रको टोली अस्पताल पुगेको हो।

सुन तस्करीका थप रहस्य खुलेको छानबिन समितिकाे दाबी

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई पक्राउ गरी गृहमन्त्रालयमा सार्वजनिक गरिएको छ।

समयमा काम नसकेपछि छानबिन गर्न निर्देशन : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले नारायणगढ-मुग्लिन सडकखण्डको काम समयमा नसकेकोमा छानबिन गर्न निर्देशन दिइएको बताएका छन्।

आँधीखोला घटनाको छानबिन गर्न नेफेजको माग

स्याङ्जाको गल्याङस्थित आँधीखोला नदीमा माछासहित जलचर प्राणी सखाप पार्न भूमिका निर्वाह गर्नेमाथि छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले सम्बन्धित पक्षसंग अपिल गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्