४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सत्य निरुपणमा बाँकी पदाधिकारीको नाम सोमबार सार्वजनिक गरिने

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका पदाधिकारी चयन गर्न बसेको सिफारिस समितिको बैठकले सोमबार सम्पूर्ण नाम सार्वजनिक गर्ने निर्णय गरेको छ।

छानबिन गर्न समिति, श्रेष्ठ निलम्बित

डेपुटी गभर्नर शिवराज श्रेष्ठले पदीय आचारण विपरीत काम गरेको सरकारको आरोपमाथि छानबिन गर्न राष्ट्र बैंकले एक समिति बनाएको छ।

डिएसपी शाहीमाथि छानबिन गर्न समिति गठन

प्रहरी आचरणविपरीत गतिविधिमा संलग्न भएको भन्दै बाँकेको इलाका प्रहरी कार्यालय, कोहलपुरमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीमाथि छानबिन गरिने भएको छ।

मान्छेमाथि डोजर प्रकरणः छानबिन समितिको म्याद थपियो

बैतडीको ग्वाल्लेकमा सडक निर्माणका क्रममा डोजरले मान्छे हुत्याएपछि भएको घटनाको छानबिन गर्न गठित समितिको म्याद थप गरिएको छ।

मृतकको नाममा सामाजिक सुरक्षाभत्ता, छानबिन समिति गठन

छानबिन समितिको सदस्यमा कांग्रेसका तर्फबाट महेन्द्र विष्ट, समाजवादीका तर्फबाट किसन राई, कार्यपालिका सदस्य गणेश परियारलगायत छन्। नेकपाका तर्फबाट भने प्रतिनिधिको नाम आउन बाँकी रहेको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बन्जराले बताए। छानबिन समितिलाई गाउँपालिकाका ६ वटै वडाभित्रको सामाजिक सुरक्षाभत्ता दुरुपयोगका विषयमा अध्ययन गरी ३५ दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ। मृत्यु दर्ता, बसाइँसराइलगायत तथ्यांकको काम चुस्तदुरुस्त नराखी वडा कार्यालयले ३३ जनाको नाममा निरन्तर सामाजिक सुरक्षाभत्ता निकासा गरिरहेको भन्दै छानबिनका लागि कात्तिक १ गते गाउँपालिकामा उजुरी परेको थियो।

तत्कालीन अनुसन्धान अधिकृत पनि छानबिनमा

नेपाली कांग्रेस रौतहटका नेता एवं प्रतिनिधिसभा सदस्य महम्मद आफताब आलम पक्राउ परेपछि राजपुर बम विस्फोटका बेला जिल्लामा कार्यरत र अनुसन्धान गर्न खटिएका सबै अधिकृत अनुसन्धानको दायरामा पर्ने भएका छन्।

स्वतन्त्र व्यक्तिलाई आयोगमा नियुक्त गर : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिनसहितका अन्य संबैधानीक अंगहरुको नियुक्ति सहमतिबाटै गर्नुपर्नेमा जोड दिएको छ । देउवा निवास बूढानीलकण्ठमा मंगलबार बसेको कांग्रेस पदाधिकारीको बैठकले संवैधानीक परिषद् सरकारको नियकाय नभएर स्वतन्त्र अंग भएको जनाउँदै त्यसका निर्णय पक्ष र प्रतिपक्षी नभएर सहमतिबाटै गर्नुपर्नेमा जोड दिएको हो ।

तत्कालीन सिडिओ र प्रहरीप्रमुख छानबिनमा

रौतहट प्रहरीले मंगलबार दुईजना साक्षीको बयान लिएको छ। सरकारी वकिलसमक्ष उनीहरुले अहिले चर्चामा आएको बाहेक अर्को इँटाभट्टामा समेत लगेर बम विस्फोटका घाइतेलाई जलाइएको बताएका छन्।

सर्वसाधारणलाई जस्तै छानबिन होस् : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुव्र्यवहारको आरोपमा सामान्य नागरिकसरह छानबिन गर्न सरकारसँग माग गरेको छ

गाईगोरु मृत्यु प्रकरण– छानबिन समितिद्वारा प्रतिवेदन पेश

नेपालगञ्जबाट दैलेख लैजाने क्रममा सुर्खेतको कटकुुवा जङ्गलमा गाईगोरु मरेको घटनाका सम्बन्धमा छानबिन गर्न बनेको समितिले आज गृहमन्त्री रामबहादुर थापालाई आफ्नो प्रतिवेदन बुझाएको छ।

छानबिनप्रति शाहीको आपत्ति

काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाहीले अखिल नेपाल फुटबल(एन्फा) मा भएको आर्थिक अनियमितता तथा चुनावको समयमा भएका अनियमितताका विषयमा युवा तथा खेलकुद मन्त्रालयद्वारा गठित छानबिन समितिको सिफारिसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

आयोगले थाल्यो छानबिन

आयोगका अध्यक्ष मोहनरमण भट्टराईले छानबिन प्रक्रिया अगाडि बढाएको बताए। ‘बागेश्वरी मन्दिरको जग्गा कसरी व्यक्तिका नाममा गयो, यथार्थ स्थिति पत्ता लगाउन हामीले मालपोत कार्यालय बाँकेलाई घचघच्याइरहेका छौं,’ उनले भने।

कर्मचारी छनौटमा अनियमिता गरेकाे भन्दै छानबिनकाे माग

स्वास्थ्य कार्यालय रसुवाले कर्मचारी छनौटमा अनियमिता गरेको भन्दै अन्तर्वार्तामा सहभागी भएकाहरुले छानबिन गर्न माग गरेका छन्। कार्यालयले सहयोगी पदमा अयोग्य व्यक्ति राखेको र सवारी चालक पदमा प्रयोगात्मक परीक्षामा असफल भएको व्यक्ति राखेको भन्दै उनीहरुले छानबिनको माग गरेका हुन्।

८४ बिघा व्यक्तिका नाममा

छानबिन समितिले मन्दिरको ८४ बिघा जग्गा अरुकै नाममा रहेको पत्ता लगाएपछि अहिले बागेश्वरी मन्दिरको सम्पत्तिबारे सर्वत्र चासो बढ्न थालेको छ।

‘बिरामी’ बहाना बनाउने कर्मचारीमाथि अख्यितारको छानबिन

मन्त्रालयका अनुसार निजामतीतर्फ ६ हजार ९ सय ५ जना तथा स्वास्थ्यतर्फ १२ हजार ३ सय ६ जना असन्तुष्ट कर्मचारीले समायाोजन परिमार्जन गर्न माग राख्दै मन्त्रालयमा निवेदन दिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्