८ मंसिर २०८१ शनिबार
image/svg+xml

दीर्घजीवनको खान्की ढाँचा

तोकिएभन्दा अधिक भोजन गर्ने मुसाभन्दा डाएटिसियनले तोकेको भन्दा २५ प्रतिशत कम खान्की खाने प्राणी लामो समय बाँचेको मात्र देखिएन, उनीहरू अधिक स्वस्थ देखिए।

गण्डकी प्रदेशमा नयाँ गन्तब्यको खोजीमा नाटा

गण्डकी प्रदेशभित्र पर्यटकीय दृष्टिले घुम्न लायकको नयाँ गन्तब्यको खोजी सुरू भएको छ। कोरोना संक्रमणका कारण लामो समयदेखि तहसनहस भएको पर्यटन क्षेत्रमा नयाँ आशा जगाउन नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) गण्डकी प्रदेशले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नयाँ गन्तव्यको खोजीमा जुटेको हो।

पर्यटन बोर्ड र भारतको टाईबीच सम्झौता

नयाँ दिल्लीमा भएको उक्त सम्झौतामा बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मी र टाईका अध्यक्ष ज्योति मायालले हस्ताक्षर गरेका छन्।

भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

बीस वर्षदेखि नयाँ भन्सार एजेन्ट थप हुन नसकेको भन्दै एकैपटक ६६० एजेन्टका लागि एजाजत खुला गरिएको थियो।

नियमित अन्तर्राष्ट्रिय उडान खोल्न माग

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सीमित संख्यामा भए पनि नियमित अन्तर्राष्ट्रिय उडान खोल्न माग गरेको छ ।

भन्सार एजेन्टमा रोजगारीको अवसर

सरकारले एकैपटक ठूलो सङ्ख्यामा भन्सार एजेन्ट थप गर्न लागेको छ। बीस वर्षदेखि नियुक्त हुन नसकेको एजेन्टको इजाजतका लागि सोमबार सार्वजनिक सूचना प्रकाशन गरिएको छ।

पिसिआर परीक्षणमा रिएजेन्ट अभाव

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर परीक्षणका लागि आवश्यक रिएजेन्ट उपलब्ध गराउन नसकेपछि वीर अस्पतालले सोमबारदेखि नमुना परीक्षण गरेको छैन।

'मन्त्री नै यतीको एजेन्ट'

सार्वजनिक लेखा समिति सदस्य धर्मशिला चापागाइँले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले फ्रान्सको आइएन ग्रुपलाई यती होल्डिङसको तर्फबाट आफैले पत्राचार गरेको आरोप लगाएकी छन्।

सुक्खा बन्दरगाह सुचारु

भन्सार क्लियरिङ एजेन्टका प्रतिनिधि र सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सविच बिवादले गर्दा ठप्प हुन पुगेको सुक्खा बन्दरगाह सोमबार छलफल बसी समाधान निकाल्ने गरी सुचारु भएको छ।

सिआइएका पूर्वअधिकारीलाई जेल सजाय

चिनियाँ एजेन्टलाई महŒवपूर्ण सैन्य गोपनीयता दिएको अभियोगमा सिआइएका एक पूर्वअधिकारीलाई २० वर्षको जेल सजाय तोकिएको अमेरिकी न्याय विभागले बताएको छ। ६२ वर्षीय केभिन मालोरीविरुद्धको अभियोगमा गत जुनमा दुई सातासम्म सुनुवाई भएको थियो। सुनुवाईबाट उनले चीनसमक्ष कैयौं गोप्य विवरण उपलब्ध गराएको पुष्टि भएकाले उनलाई जेल सजाय भएको बताइएको छ।

विदेशको लोभ देखाएर ठग्ने दलाल गाउँ गाउँमा सक्रिय

विदेशिने नाममा दलालको पासोमा परेका केही प्रतिनिधि पात्र मात्र हुन् यी त । आर्थिक वर्ष २०७४ र ०७५ मा मात्र विदेश पठाइदिने नाममा १ हजार १ सय नौ नेपाली विभिन्न व्यक्ति बाट ठगिएका वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउछ । ती ११ सय नौ जनाले ७५ करोड ३७ लाख १० हजार रुपैया एजेन्टले खाएको भन्दै  असुल गरिदिन विभागमा उजुरी गरेका छन् ।

पत्रकार खसोग्गीको हत्या भएको हो : साउदी

साउदी अरबले पत्रकार जमाल खसोग्गीको हत्या भएको स्वीकार्दै त्यसका लागि ‘छाडा एजेन्टहरु’ जिम्मेवार भएको बताएको छ।

कतार एयरवेजको एजेन्ट्स अवार्ड नाइट

कतार एयरवेजले नेपालमा एजेन्ट अवार्ड नाइट आयोजना गरेको छ । कम्पनीले सोमबार काठमाडौंमा उक्त कार्यक्रम गरेको हो।

मेगा रेमिटको सुपर एजेन्ट जिएमई रेमिट

मेगा बैंक नेपाल लिमिटेड (मेगा रेमिट) को सुपर एजेन्ट भई कार्य गर्न जिएमई रेमिट प्रालि नियुक्त भएको छ । उक्त सुपर एजेन्टसम्बन्धी सम्झौतामा जिएमई रेमिटका प्रबन्ध निर्देशक दिवाकर पौडेल र मेगा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले हस्ताक्षर गरेका छन्।

मेगा रेमिटको सुपर एजेन्टमा जिएमई रेमिट

मेगा बैंक नेपाल (मेगा रेमिट)को सुपर एजेन्ट भई कार्य गर्न जिएमई रेमिटलाई नियुक्त गरेको छ । सुपर एजेन्ट सम्बन्धी सम्झौतामा जिएमई रेमिटका प्रबन्ध निर्देशक दिवाकर पौडेल र मेगा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले हस्ताक्षर गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्