८ मंसिर २०८१ शनिबार
image/svg+xml

जनता रेमिटको सुपर एजेन्ट जिएमई रेमिट

जनता बैक नेपालले ‘जनता रेमिट’ को सुपर एजेन्ट भई कार्य गर्न जिएमई रेमिट प्रालिलाई नियुक्त गरेको छ।

भारत नयाँ एजेन्टको खोजीमाः गजुरेल

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) का स्थायी समिति सदस्य सिपी गजुरेलले भारतले नेपालको पुरानो एजेन्ट त्यागेर नयाँ छानेको आरोप लगाएका छन्।

ठूला पार्टीका केन्द्रीय सदस्य विदेशी एजेन्ट : बिजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ठूला राजनीतिक दलहरूका एक तिहाई केन्द्रीय सदस्य विदेशी एजेन्टको रुपमा काम गरिरहेको गम्भीर आरोप लगाएका छन् । रफत सञ्चार क्लब भक्तपुरले बुधबार गरेको साक्षात्कारमा बिजुक्छेंले नेपालका हरेक निर्णय गर्दा नेपालीले भन्दा पहिले नै विदेशीहरूले जानकारी पाउनुले यसको पुष्टी गर्ने बताए ।

एजेन्ट जेल चलान, कर्मचारी निलम्वित

किर्ते प्रज्ञापनपत्र बनाई अवैध ढंगले गाडी पास गराएको अभियोगमा भैरहवा भन्सार कार्यालयले भन्सार एजेन्ट  जगत दाहाललाई जेल चलान गरेको छ। भन्सार ऐनको दफा ५७ को उपदफा १ अर्न्तगत चोरी पैठारी गर्ने प्रयत्न गरेको अभियोगमा १ वर्ष कैद र बिगो अनुसारको जरिवाना दाबी सहित जेल पठाइएको भन्सार कार्यालयका प्रवक्ता गोपाल भट्टराईले बताए।

‘रअ’को एजेन्ट बनेर व्यवसायीसँग २० लाख माग्ने पक्राउ

भारतको गुप्तचर संस्था ‘रअ’को एजेन्ट हुँ भन्दै चितवनका व्यपारीलाई धम्काएर २० लाख रुपैयाँ माग्ने व्यक्तिहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । पक्राउ परेकाहरुलाई चितवन प्रहरीले बुधबार भरतपुरको जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्यो‍ । पत्रकार सम्मेलनमा व्यवसायीहरुको संस्था चितवन उद्योग संघ र चितवन उद्योग वाणिज्य संघका पदाधीकारीहरुको पनि उल्लेख्य उपस्थिति थियो ।

विदेशमा अलपत्र पार्ने एजेन्टमाथि कारबाहीः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले युएईमा कार्यरत नेपालीसँग आइतबार अन्तक्र्रिया गरेका छन् । वल्ड फ्युचर इनर्जी समिट, २०१७ मा विशेष वक्ताका रुपमा सहभागी हुन युएई आएका उनले नेपाली दूतावासमा नेपालीसँग अन्तक्रिया गरेका हुन्।

सिआइएका एजेन्ट, जसले सद्दाम हुसेनको पहिचान गरे

सन् २००३ मा इराकका पूर्व राष्ट्रपति सद्दाम हुसेन पक्राउ परे । उनलाई पहिचान गर्न सिआइएलाई एक विशेषज्ञको आवश्यकता थियो । उनी थिए– थे जोन निक्सन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्