१८ चैत्र २०८२ बुधबार
image/svg+xml

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

गम्भीर घाइते अजय पहरीलाई प्रारम्भिक उपचारका लागि झुरझुरेस्थित सान्भि पोलिक्लिनिकमा लगिएको थियो।

इरान-अमेरिका तनाव: १८ अमेरिकी कम्पनीलाई इरानको धम्की, ट्रम्पद्वारा सैन्य अभियान रोक्ने संकेत

ट्रम्पले इरान धेरै हदसम्म कमजोर भइसकेको र सबैभन्दा कठिन सैन्य कार्यहरू पूरा भइसकेको दाबी गरेका छन्। उनले आगामी दुई देखि तीन हप्ताभित्र अमेरिकी सेनाले इरान छाड्न सक्ने र होर्मुज जलमार्ग खुला राख्ने जिम्मेवारी त्यसमा निर्भर राष्ट्रहरूकै हुने स्पष्ट पारेका छन्।

एमाले संसदीय दलको बैठक आज

बरालका अनुसार बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले सांसदहरूलाई पार्टीको नीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउने छन्।

अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’का रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गरिने बताएका छन्।

माछापुच्छ्रेमा ‘नेपाल स्रष्टा समाज’ को स्वागत

सिर्जना साहित्य सदन,घाचोक कास्कीले साहित्यिक सद्भावना यात्रामा रहेको नेपाल स्रष्टा समाजको टोलीलाई स्वागत गरेको छ।

'परीक्षा पास गराइदिन्छु' भन्दै रकम माग्दै हिँड्ने दुई जना यातायात कार्यालयबाट पक्राउ

मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित यातायात व्यवस्था कार्यालय भक्तपुरमा आएका सेवाग्राहीहरूलाई लिखित तथा प्रयोगात्मक परीक्षा पास गराइदिन्छु भन्दै रकम माग्दै हिँड्ने दुई जना विचौलियालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।

विपद् व्यवस्थापनको तयारीमा जुट्न सशस्त्र प्रहरी बललाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनको तयारीमा जुट्न सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन्।

साना उद्यम विशाल भविष्य

नेपालको समग्र विकासको आधार आर्थिक सशक्तीकरण हो। कुनै पनि राष्ट्र दिगो रूपमा अघि बढ्न अर्थतन्त्र मजबुत हुनुपर्छ।

आईपीएल : गुजरातमाथि पञ्जाबको रोमाञ्चक जित

खेलमा दुवै टोलीबाट नयाँ प्रतिभाहरूले डेब्यु गर्ने अवसर पाएका छन्। गुजरात टाइटन्सका तर्फबाट तीव्र गतिका बलर अशोक शर्माले आफ्नो पहिलो आईपीएल खेल खेल्दै मार्को यान्सेनको विकेट लिए।

किसानलाई उन्नत जातको धानको बीउमा ५० प्रतिशत अनुदान

शुक्लाफाँटा नगरपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ।

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल

आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।

कणाली जस्तो भूगोलका लागि हुलाक महत्वपूर्ण

कर्णाली जस्तो विकट भूगोलका लागि हुलाक सेवाको उपादेयता महत्वपूर्ण रहेको सरोकार भएकाहरूले बताएका छन्।

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्