२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अफगानिस्तानको 'विधवाहरूको उपत्यका' हास्का मिना

अफगानिस्तानको हास्का मिना श्रीमान् गुमाएका महिलाहरूको गाउँ हो। एक वर्षअघि एउटा मस्जिदमा भएको घातक हमलामा कम्तीमा ६४ जना मारिएका थिए। उक्त हमला पश्चात् यस स्थानका बासिन्दाहरू अझै पनि स्तब्ध छन्।

अफगानिस्तानमा भएको हिंसात्मक हमलामा आठ जनाको मृत्यु

अफगानिस्तानको गजनी प्रान्तमा भएको एक हिंसात्मक हमलामा परी ८ जना सर्वसाधारणको ज्यान गएको छ।

अफगानिस्तानमा भएको विस्फोटमा छ सर्वसाधारणको मृत्यु, १४ घाइते

अफगानिस्तानको कुन्दुजमा भएको एक विस्फोटमा परी छ जना सर्वसाधारणको ज्यान गएको छ।

काबुल विश्वविद्यालयमा अन्धाधुन्ध गोली प्रहार, २२ विद्यार्थीको मृत्यु (भिडियाे)

काबुल विश्वविद्यालय परिसरमा इरानी पुस्तक प्रदर्शनीको उद्घाटन गर्ने तयारी भइरहेका बेला अचानक तीन जना बन्दुकधारी आएर अन्धाधुन्ध गोली हानेका हुन्।

टर्की, ग्रिस र अफगानिस्तानमा भूकम्प, कम्तीमा सत्रको मृत्यु, उद्धार जारी

टर्की, ग्रिस र अफगानिस्तानमा शुक्रबार शक्तिशाली भूकम्प गएका छन्।

अफगानिस्तानमा फेरि भीषण युद्ध, हजारौं नागरिकको भागाभाग

बुधबार लडाइँ सुरु भएको तेस्रो दिन भएको छ। अफगानी सैनिक रणनीतिक रूपमा महत्वपूर्ण प्रान्तको राजधानी लश्कर गाहलाई तालिवानको हमलाबाट बचाउने कोसिस गरिरहेको छ।

कारबम बिस्फोटमा परेर अफगानिस्तानमा ५ सैनिक, ४ सर्वसाधारणको मृत्यु

अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा कारबम बिस्फोटमा परेर पाँच सैनिक र चार जना सर्वसाधारणको ज्यान गएको छ।

अफगानिस्तानको शान्ति प्रक्रियामा सघाउन राष्ट्रपति घानीको आग्रह

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले हाल अफगानिस्तानले शान्ति वार्ता थालेको भन्दै यसका लागि सहयोग पु-याउन विश्व समुदायलाई आग्रह गरेका छन्।

अफगानिस्तानमा बम विस्फोट गरी पाँच सैनिकको हत्या

अफगानिस्तानको पश्चिमी बागदिस प्रान्तमा सोमबार भएको एक बम हमलामा परी पाँच जना अफगान सेनाको ज्यान गएकाे छ।

अफगानिस्तानले ४०० तालिबान लडाकूलाई जेलमुक्त नगर्ने

अफगान सरकारले जेलमा रहेका कम्तीमा पनि ४०० तालिबानलाई जेलमुक्त नगर्ने भएको छ।

अफगानिस्तानमा कार बम आक्रमणमा १७ जनाको मृत्यु, ३० घाइते

काबुल अफगानिस्तानको लागोर प्रान्तमा रहेको पाउल ए सिटी सहरमा भएको कारबम हमलामा परी १७ जनाको ज्यान गएको छ। उक्त सहरमा सरकारी सेवा लिनका लागि लाम लागेर बसेका सर्वसाधारणलाई लक्ष्यगरी कारबम आक्रमण भएको बताइएको छ। बिहीबार सो हमला भएको समाचारमा जनाइएको छ।

वार्ताका लागि तालिबान तयार रहेको विशेष दूतको भनाइ

अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबानीहरु शान्ति वार्ताको लागि तयार रहेका अफगानिस्तानका लागि अमेरिकी विषेश दूतले जानकारी दिएका छन्।

सडक किनारमा राखिएको बम विस्फोट हुँदा पाँच जना सर्वसाधारणको मृत्यु

अफगानिस्तानको मार्डियान जिल्लाको एक सडकमा राखिएको बम विस्फोट हुँदा सोही बाटो भएर हिँडेका छ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ । अफगानिस्तानको उत्तरी जाजियान प्रान्तमा बुधबार सो दुर्घटना भएको प्राप्त समाचारमा जनाइएको छ ।

अफगान शान्ति वार्ताको तयारी शुरु

अफगानिस्तानमा हिंसा जारी राखेको तालिबान विद्रोही समूह र अमेरिकाबीच वार्ताको तयारी सुरु भएको बताइएको छ।

अफगानिस्तानका पूर्व सांसदको हत्या

अफगानिस्तानका पूर्व सांसद अब्दुल वाली अहमदजाईको तालिवान समूहले गोली हानी हत्या गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्