सबै नागरिकलाई सेयरधनी बनाउने अभियानमा उर्जामन्त्री पुन
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हरेक नेपालीलाई जलविद्युत् आयोजनाको सेयरधनी बनाउन प्रारम्भिक छलफल सुरु गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हरेक नेपालीलाई जलविद्युत् आयोजनाको सेयरधनी बनाउन प्रारम्भिक छलफल सुरु गरेको छ ।
नेपाल धितोपत्र बोर्डले एक नेपाली एक डिम्याट खातालाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ । नेपालभरी धितोपत्र बजारमा व्यापक जनसहभागिता बढाउन बोर्डले यस्तो नीति ल्याएको हो।
वीरेन्द्रनगर नगरपालिकाले आगामी चार वर्षभित्र प्रत्येक घरका कम्तीमा एक जना महिलालाई स्वरोजगार बनाउने महत्वाकांक्षी कार्यक्रम सार्वजनिक गरेको छ।
रसुवाको पर्यटकीय क्षेत्र लाङटाङमा कुकुर नियन्त्रण अभियान सुरु गरिएको छ। भूकम्पपछि लाङटाङका घरपालुवा कुकुर अर्धजंगली भएका कारण दुर्लभ वन्यजन्तुलाई मार्न सक्ने संभावनालाई मध्यनजर गर्दै कुकुर नियन्त्रण अभियान सुरु गरिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदलाई सम्बोधन गर्दै आफ्नो चीन भ्रमणका उपलब्धि बारे जानकारी दिएका छन्।
चार वर्षअघि चितवन राष्ट्रिय निकुञ्जमा शुरु गरिएको हात्तीलाई साङ्लो मुक्त बनाउने अभियान असफल भएको छ।
वागमती नदी बचाउ अभियानका सन्दर्भमा ६ महिने कार्ययोजना बनाइ सो कार्यान्वयन प्रतिवेदन पेश गर्न सर्चोच्च अदालतले सरकारको नाममा आदेश जारी गरेको छ ।
इङ्ल्यान्डलाई विश्वकपमा सधैँ अभागी टोलीको रूपमा हेरिन्छ । सन् २०१० जुन २३ मा स्लोभेनियामाथि २–१ को जित हात पारेपछि विश्वकपका ४ खेलमा इङ्ल्यान्ड जितविहीन बन्दै आएको छ र यस क्रममा आठ वर्ष बितिसकेको छ ।
अर्घाखाँचीमा दश घर एक पोखरी अभियान संचालन गरिएको छ। परम्परागत रुपमा गाउँ ठाउँमा रहेका पोखरी संरक्षणको अभावमा लोभ हुन थालेपछि पुनः पोखरी निर्माण अभियान सुरु गरिएको हो। जिल्लाका दुई युवाहरूको अग्रसरतामा अभियानले तीव्रता लिएको छ।
धेरै वर्षसम्म विदेशमा बसेर गाउँ फर्किएका बेनी नगरपालिका–४ बास्कुनाका बासिन्दाले गाउँमा ‘एफएम भिलेज’ अर्थात् ‘फुड एण्ड मिल्क भिलेज’ बनाउने अभियान थालेका छन् ।
सरकारले विद्युत् चोरी नियन्त्रणका लागि विशेष कारबाही अभियान सञ्चालन गर्ने भएको छ। बुधबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र ऊर्जामन्त्री वर्षमान पुनबीच भएको बैठकमा विद्युत् चोरी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिने समझदारी भएको हो।
एउटै प्रकारका छाना भएका करिब १३ सय परम्परागत शैलीका घर । प्रत्येक घर बालबालिका र अपांगमैत्री । बस्ती प्रवेश गर्नेबित्तिकै भेटिने प्राचीन शैलीको ढोका।
पूर्व–पश्चिम राजमार्ग अन्र्तगत सलाहीको हरिवनका युवाहरूले बिहीबार दिउँसो युवालागूऔषध दुर्व्यसनी तथा सचेतना कार्यक्रम गरेका छन्।
जिल्लामा कृषकले लगाएका गोलभेंडामा देखा परेको टुटा नियन्त्रणका लागि अभियान सुरु गरिएको छ ।जिल्लाको कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकाको विभिन्न स्थानमा कृषकले लगाएका गोलभेंडामा पात तथा फल जोतुवा किरा अर्थात टुटाको प्रकोप फैलिएपछि अभियान सुरु गरिएको हो । टुटाको कारण गोलभेंडामा क्षति हुन थालेपछि जिल्ला कृषि विकास कार्यालयले अभियान सञ्चालन गरेको हो ।
‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नारासाथ सञ्चालित विद्यालय भर्ना अभियन सम्पन्न भएको छ। यस वर्ष विद्यालयबाहिर रहेका ३ लाख १३ हजार २ सय ८९ बालबालिकालाई विद्यालयभित्र ल्याउने लक्ष्यसाथ सञ्चालित अभियानले अझै विद्यालयबाहिर रहेका करिब ६० हजार विद्यालय तहका बालबालिकालाई विद्यालयभित्र ल्याउन सकेको छैन।