शेल्टनलाई हराउँदै ज्वेरेभले जिते यूएस ओपन उपाधि
जर्मनीका अलेक्जान्डर ज्वेरेभले अमेरिकाका बेन शेल्टनलाई पराजित गर्दै यूएस ओपनको पुरुष एकल उपाधि जितेका छन्।
जर्मनीका अलेक्जान्डर ज्वेरेभले अमेरिकाका बेन शेल्टनलाई पराजित गर्दै यूएस ओपनको पुरुष एकल उपाधि जितेका छन्।
कोसी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलटाल भइरहेको छ। प्रदेश सरकार स्थापनाको नौ वर्षसम्म भइसक्दा पनि कार्यालयसहितका स्थायी संरचना निर्माण भएका छैनन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूसका तेल प्रशोधन केन्द्रहरू र डिजेल उत्पादन तथा वितरणमा प्रयोग हुने पूर्वाधारमा हमला रोक्न आग्रह गरेका छन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबाट प्राप्त सुझाव र गुनासोलाई आधार बनाएर शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक सुधार गरिने बताएका छन्।
स्याफ्रुबेंसीतर्फ जाने सबै सडक ध्वस्त छ। सडक क्षेत्रमा भोटेकोसी बगिरहेको छ। चिलिमे जलविद्युत् आयोजनास्थलमा करिब २० मिटरको ढिस्को मात्रै बाँकी छ।
स्तरोन्नतिकै चरणमा रहेको बागलुङको बुर्तिबाङ प्रादेशिक अस्पतालमा जटिल शल्यक्रिया हुन थालेको छ।
केही क्षेत्रीय देशको अनुरोधमा इरान र ओमानले संयुक्त रूपमा वार्ता स्थगित गर्ने निर्णय गरेको इरानी विदेश मन्त्रालयका अधिकारी मोहम्मद अली बाकले बताएका छन्।
रसुवाको चिलिमे सुरुङमा उद्धारका लागि भइरहेको कामअन्तर्गत १०५ मिटरभन्दा बढी दूरीमा र्याट होल खनिएको रास्वपाका सांसद श्रीराम न्यौपानेले जानकारी दिएका छन्।
रसुवा-नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी पैदल आवागमन सञ्चालनमा ल्याइएको छ।
संविधानले हरेक नागरिकलाई समानताको हक सुनिश्चित गर्दै जातका आधारमा हुने सबै प्रकारका विभेद र छुवाछुतलाई निषेध गरेको छ।
२०८२ साउनमा ३१ लाख २१ हजार ४८ सिलिण्डर ग्यास बिक्री भएकामा चालु आवको सोही अवधिमा ४० लाख ३६ हजार ३६४ ग्यास बिक्री भएको छ।
अभिषेक शर्माको विस्फोटक अर्धशतकसँगै भारतले अफगानिस्तानलाई पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा सात विकेटले पराजित गरेको छ।
चेरब स्मृति प्रतिष्ठानले लघुकथाविद् डा. पुष्करराज भट्टलाईचेरब स्मृति सम्मान-२०८२ अर्पिएकाे छ।
नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ। उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिण्डर बराबर हो।
दुबईमा श्रीलंकालाई ७२ रनले पराजित गर्दै भारतले महिला एसिया कपको उपाधि कीर्तिमानी आठौँ पटक जितेको छ। यो टी-२० प्रारूपमा भने भारतको चौथो एसिया कप उपाधि हो।