जनतालाई दुःख दिएर उदार लोकतान्त्रिक हुन सकिदैन : महेश बस्नेत
बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठनको पहिलो दिनदेखि नै संविधान, कानुन र संसदीय प्रणालीमाथि हस्तक्षेप हुँदै आएको बताएका छन्।
बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठनको पहिलो दिनदेखि नै संविधान, कानुन र संसदीय प्रणालीमाथि हस्तक्षेप हुँदै आएको बताएका छन्।
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन-जी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान गरेको छ।
सल्यानको घुइयाबारी–स्वामीबास–बबई सडकको स्तरवृद्धि तथा नेपाल टेलिकमको टावर निर्माणको विषयलाई लिएर मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका हुन्।
पर्यटकीय क्षेत्र लेकसाइड २४ सै घण्टा खोल्न पाउँदा सीमित व्यावसायीले लाभ लिएको भन्दै अधिकांश व्यावसायी असन्तुष्ट रहँदै आएका थिए।
अस्पतालले सूचना निकालेर शुक्रबार (२०८३ जेठ १) देखि अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना दिने व्यवस्था गरेको जनाएको हो ।
दुई देशबीच रणनीतिक पेट्रोलियम भण्डार, रक्षा सहयोग र वादिनारमा जहाज मर्मत क्लस्टरको बारेमा पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई लगाएको निलम्बन फुकुवा गरेको छ।
प्यूठानमा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनाको थप विवरण आउँन बाँकी छ ।
नख्खु कारागार काठमाडौंबाट भागेका एक कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ।
ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष चेकिङ अभियानअन्तर्गत यान्त्रिक अवस्था कमजोर रहेका १७ वटा सवारीसाधनका चालक कारबाहीमा परेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिने भ्रमण सकेर चीनबाट फर्किएका छन्।
राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिएका छन् ।
मन्त्रालयसँगको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
केही सामाजिक सञ्जाल प्रयोगकर्ताले अन्तर्राष्ट्रिय फोटोग्राफरहरूले आलियालाई बेवास्ता गरेको प्रतिक्रिया दिएका छन्।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भ्रमणको तयारी अन्तिम चरणमा रहेको बताए।