८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

आईसीसी डिजिटल फ्यान इङ्गेजमेन्टको अवार्ड क्यानलाई

नेपाल क्रिकेट सङ्घ (क्यान) लाई सन् २०२३ को आईसीसी डिजिटल फ्यान इङ्गेजमेन्टको अवार्ड प्रदान गरिएको छ।

विश्व वरियताको अलराउन्डरतर्फ ११ औँ स्थानमा उक्लिए ऐरी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरियताको अलराउन्डरतर्फ ११ औँ स्थानमा उक्लिएका छन्।

त्रिदेशिय टी–२० श्रृङ्खला: नेपाल र नामिबिया भिड्दै

नेपाल र नामिबियाबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ः३० बजे सुरु हुनेछ।

नेपालको ३ विकेट आउट, साह र खनालले खाता पनि खोल्न पाएनन्

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालविरुद्ध नामिबियाले लगातार तेस्रो सफलता हासिल गरेको छ।

आईसीसी विश्वकप लिग–२ः नामिबियाविरुद्ध पहिला ब्याटिङ्ग गर्दै नेपाल

केही बेर अघि सुरु भएको खेलमा नेपालका ओपनर ब्याट्सम्यान आशिफ शेख र कुशल भुर्तेल मैदानमा ब्याटिङ्ग गरिरहेका छन्।

आईसीसी विश्वकप लिग–२: नेपालको प्लेइङ्ग ११ मा फेरबदल, क-कसले पाए स्थान?

नामिबियाविरुद्ध पहिलो खेलमा रहेका गुलशन झा र पवन सर्राफलाई आज प्लेइङ्ग ११ मा राखिएको छैन।

नेपाल सुरुदेखिनै दबाबमा, ३ विकेट गुमायो

आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाललाई तेस्रो झट्का लागिसकेको छ।

क्रिकेट विश्वकप लिग–२: टस हारेर ब्याटिङ गर्दै नेपाल

आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङ गर्ने भएको छ।

विश्वकप लिग–२ः साढे ९ बजेदेखि कीर्तिपुरमा भिड्दै छन् नेपाल र नामिबिया

आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत पहिलो खेल आज साढे ९ बजेबाट कीर्तिपुर मैदानमा सुरु हुदैछ। नेपाल आजको पहिलो खेलमा नामिबियासँग भिड्दै छ।

आईसीसी यू–१९ विश्वकपः टस हारेर भारतविरुद्ध पहिला फिल्डिङ्ग गर्दै नेपाल

सुपर सिक्स अन्तर्गत आफ्नो दोस्रो खेल खेल्न लागेको नेपालले टस हारेर भारतविरुद्ध पहिला फिल्डिङ्ग गर्ने निम्तो पाएको हो।

यू-१९ विश्वकप क्रिकेटः अफगानिस्तानविरुद्ध पहिले फिल्डिङ्ग गर्दै नेपाल

आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानविरुद्ध पहिले फिल्डिङ्ग गर्ने भएको छ।

विराट कोहली बने सन् २०२३ को 'वनडे क्रिकेटर अफ द ईयर'

इन्टरनेशन क्रिकेट काउन्सिलले सन् २०२३ को उत्कृष्ट खेलाडीहरूको नाम सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्