११ मंसिर २०८१ मंगलबार
image/svg+xml

उखु खेतीमा लागे रामपुरका युवा, खुदो उत्पादन बढाउने लक्ष्य

‘विदेशमा अर्काको अधीनमा रहेर दैनिक १२ देखि १५ घण्टा काम गर्नुपर्ने, अरूको देशमा काम गर्न सहज छैन, आफ्नै देशमा दैनिक एक–दुई घण्टा काम गर्ने हो भने विदेशमा कमाउने धन यहीँ आर्जन गर्न सकिन्छ’, उनले भने।

कागती खेतीबाट २० लाख रुपैयाँ आम्दानी

सूर्याेदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी। पातलो गाउँको बीचमा रहेको उनको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ।

च्याउखेतीबाट वार्षिक १० करोडको कारोबार

विभिन्न देशमा गरी एक दशक वैदेशिक रोजगारीमा बिताएका उनी तराईका जिल्लाबाट ठूलो परिमाणमा गोलभेँडा र च्याउ काठमाडौँ ढुवानी भइरहेको देखेपछि आफू त्यसतर्फ आकर्षित भएका हुन्।

वर्षा नहुँदा समयमा मकै खेती गर्न कठिनाइ

यसपटक अहिले मकै खेती गर्ने बेलामा एकपटक पनि वर्षा हुन सकेको छैन। वर्षा नहुँदा समयमा मकैखेती गर्न कठिनाइ हुन थालेपछि उदयपुर जिल्लाका पहाडी क्षेत्रका मकै उत्पादक कृषक चिन्तित बनेका छन्।समाचारको सारांश

चियाखेतीको डेढ सय वर्षः ओझेलमा पुरातात्विक कारखाना

नेपालकै पुरानो कारखाना रहेको इलाम चिया उद्योगको उचित संरक्षण र प्रचार हुन सकेको छैन। देशकै ऐतिहासिक र पुरातात्विक सम्पदा रहेको यो उद्योगको इतिहाससमेत नामेट हुँदा संरक्षणमा चिन्ता थपिएको छ।

चितवन विशेषः अन्न भण्डारमा आयात, तरकारीले बजार पाउँदैन

आयात हुने खाद्यान्नमध्ये सबैभन्दा बढी मकै नै रहेको छ। २१ हजार मेट्रिक टन मकै उत्पादन हुने जिल्लामा ७० प्रतिशत बाहिरी मुलुकबाट आयात हुने गरेको छ। यहाँ खपत चामलमध्ये ३० प्रतिशत बाहिरी मुलुकबाट आउने गर्छ। साथै गहुँ, कोदोसमेत आयात हुने गर्दछ।

एनआइसी एसिया लघुवित्तद्वारा एक दिने तालिम सञ्चालन

एनआईसी एसिया लघुवित्तले एक दिने व्यावसायिक तरकारी खेती सम्बन्धी तालिम सम्पन्न गरेको छ।

सहरी क्षेत्रमा शून्य बन्दै खेतीयोग्य जमिन

काठमाडौंको चन्द्रागिरि नगरपालिकाले आफ्नो पालिकाभित्रको सबै जग्गा गैरकृषि क्षेत्र (आवासीय) भएको विवरण तयार पारी भूमि व्यवस्थापन विभाग र नापी विभागमा पठाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्