झापाका किसान धान खेत मासेर केराखेतीतर्फ आकर्षित
केराको फलसँग बोट र पात मलका लागि बहुउपयोगी हुने उनको भनाइ छ। उनले विगत तीन वर्षयता जिल्लामा केराको व्यावसायिक खेती बढेको बताए।
केराको फलसँग बोट र पात मलका लागि बहुउपयोगी हुने उनको भनाइ छ। उनले विगत तीन वर्षयता जिल्लामा केराको व्यावसायिक खेती बढेको बताए।
अन्य उत्पादनभन्दा केराखेतीबाट आकर्षक आम्दानी हुने र बजारीकरणको समस्या नहुँदा टीकापुर केराखेतीको केन्द्रका रूपमा विकसित हुँदै गएको छ।
विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका पाँच युवाले एक वर्षअघि रु पाँच करोडको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन थालेको छ।
हावाहुरीले कैलालीमा करोडौँको केराखेती नष्ट गरेको छ। हावाहुरीले झण्डै एक हजार भन्दा बढी विगाहमा लगाएको केराखेतीमा क्षति पुगेको छ।
एक सय २० घरधुरी रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक केराखेती गरेका छन्। पाखोबारी, खोल्सा, कान्ला, डिल र खेत केराको घारीले भरिएको छ। धान, गहुँ, मकै र कोदोलगायत खाद्यबालीको विकल्पमा केराखेती गरेको स्थानीय कृषक प्रेमबहादुर सापकोटाले बताए।
'दिनभर स्कुलमा व्यस्त हुन्छु, दिनभरको थकान मेट्न बारीमा व्यस्त हुने गरेको छु', उनले भने। उनले अहिले छ कठ्ठामा कागती खेती गरेको भए पनि केही समयपछि ११ कठ्ठामा खेती गर्ने लक्ष्य राखेका छन्।
गएराति आएको हावाहुरीले कैलालीमा लाखौंको केराखेती नष्ट गरेको छ । हावाहुरीले घारी लाग्ने अवस्थामा रहेका केराका बोट ढालेको छ । हावाहुरीले जिल्लाको टीकापुर, धनगढी, चौमाला लगायतका क्षेत्रमा बढी क्षती पुर्याएको छ ।
सियारी गाउँपालिका–४ ओर्लहवाका ३७ वर्षिय रोहितकुमार पासी अहिले केरा खेतमै स्याहारसुसार गर्दै दिन बिताउछन्। सुरुवातदेखि नै तरकारी खेती गर्दै आएका पासीले सोचेजस्तो प्रतिफल नपाएपछि गत वर्षदेखि केरा खेतीमा लागेका हुन्। अहिले उनले व्यावसायिक केरा खेतीबाट नै मनग्य आम्दानी लिइरहेका छन्।
पाल्पाको निस्दी गाउँपालिकामा झाडी खोरिया फाँडेर व्यवसायिक केराखेती गरिएको छ। निस्दी गाउँपालिका–७, ज्यामिरे, मोलोग्राममा १७ हेक्टर खोरिया फडानी गरि व्यवसायिक केराखेती गरिएको हो।
शनिबार साँझ आएको हावाहुरीले कैलालीमा करोडौंको केराखेती नष्ट भएको छ। हावाहुरीका कारण किसानका लाखौं केराका बोट ढलेका छन्।
किसानले गरेको केराखेतीमा देखिएको रोगले किसान चिन्तित भएका छन्। केराको बोट ओइलाउने, गुभो कुहिँदै जाने, बोट मर्ने, जरामा गिर्खा पर्ने समस्या देखिएको छ। पछिल्लो तीन वर्षयता यो समस्याले केराखेती गर्ने किसानलाई सताएको छ। मालभोग जातका केराखेती गरेको बगैंचामा यस्तो समस्या देखिएको केरा जोन चितवनका कृषि अधिकृत इन्द्रशर्मा ढुंगाना बताउँछन्।
रौतहटको लालबकैया बगरमा केराखेतीबाट किसानले लाखौं आम्दानी गरिरहेका छन्। २०५० र २०५५ मा आएको दुई ठूला बाढीले लालबकैया नदी किनारका कैयौं बिघा उब्जाउ खेत बगरमा परिणत गरेको थियो। अहिले भने किसानले बगरभरी केराखेती गरेर प्रशस्त आम्दानी गरिरहेका छन्।
सरुमारानी गाउँपालिका–१ औलेनीमा व्यावसायिक केराखेती सुरु भएको छ । औलेनी तरकारी समूहमार्फत जिल्लाका दक्षिणी क्षेत्रका किसानले व्यावसायिक केराखेती सुरु गरेका हुन्।
हावाहुरी र असिनापानीका कारण पूर्वी चितवनको विभिन्न क्षेत्रमा २० करोडभन्दा बढीको केराखेती सखाप भएको छ।
केही दिनअघि आएको हावाहुरी र वर्षाका कारण रुपन्देहीमा लाखौंको केराखेती नष्ट भएको छ । हावाहुरीसँगै आएको वर्षाले जिल्लाका विभिन्न स्थानमा किसानले लगाएको केराखेती ढलेर सोत्तर बनेको हो।