२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

हिरासतमा रहेका व्यक्तिको हत्या गर्ने दुई प्रहरीलाई मृत्युदण्ड

दक्षिणी भारतीय राज्य केरलामा एक व्यक्तिको प्रहरी हिरासतमा यातना दिएर हत्या गरिएको ठहर गर्दै दुई प्रहरी अधिकारीलाई मृत्युदण्डको फैसला सुनाइएको छ ।

मन्त्रीको विवादित अभिव्यक्तिबारे प्रधानमन्त्रीले मुख खोले

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूका अनुपयुक्त बोलीमा आफ्नो ध्यान भएको बताएका छन्।

मन्त्रीकाे अभिव्यक्तिमा प्रधानमन्त्रीकाे माैनता झनै गम्भीर : कांग्रेस

कानुनमन्त्री शेरबहादुर तामाङले गत साउन ४ गते दिएको अभिव्यक्तिमा नेपाली कांग्रेसले आपत्ती जनाएको छ।

प्रधान व्यक्तित्वको स्खलन

पाँच महिनाअघि प्रधानमन्त्री भएका केपी शर्मा ओलीलाई भारतीय नाकाबन्दीको बेलामा देशले समवेत साथ दियो।

अपांगता भएका व्यक्तिलाई विशेष भत्ता देऊ : आयोग

राष्ट्रिय मानवअधिकार आयोगले अपांगता भएका व्यक्तिलाई जीवन–निर्वाहका लागि कम्तीमा ३ देखि ५ हजार रुपैयाँ विशेष भत्ता दिन सरकारलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्रीका अभिव्यक्ति खेदजनक : विवेकशील साझा

विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति र हठ खेदजनक रहेको बताएको छ।

डा. केसीको अनशन व्यक्तिगत : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले वरिष्ठ चिकित्सक गोविन्द केसीको अनशन व्यक्तिगत भएको बताएका छन्।

व्यक्तिगत घटना अनलाइनमा

केन्द्रीय पञ्जीकरण विभागले २०३४ सालदेखिका जन्म, मृत्यु, बसाइँ–सराइ, विवाह र सम्बन्धविच्छेदका घटना अनलाइनमा राख्न थालेको छ।

अपाङ्गता भएका व्यक्तिले सगरमाथा आरोहण गर्न पाउने सर्वोच्चको फैसला

अपाङ्गता भएका व्यक्तिले पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न पाउने भएका छन्।

सुन तस्करी प्रकरण : उच्च तहका व्यक्ति पनि छानबिनको घेरामा

गृहमन्त्री रामबहादुर थापाले सुन तस्करी माथिको जारी छानबिनमा उच्च तहका व्यक्तिहरु पनि छानबिनको घेरमा आएको बताएका छन्।

विश्वकप हेर्न जम्मा भएका व्यक्तिमाथि अन्धाधुन्ध गोली प्रहार, १४ को मृत्यु

मेक्सिकोको सीमा क्षेत्रमा भएका तीन वटा गोली हानाहानका घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ।

कर्णालीको नीति तथा कार्यक्रम : प्रतिव्यक्ति आय दुई हजार डलर पुर्याइने

कर्णाली प्रदेश सरकारले आज आव २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले शनिबार प्रदेशसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

प्रदेश ४ को नीति तथा कार्यक्रम : प्रतिव्यक्ति आय २ हजार ५ सय डलर पुर्याइने

प्रदेश सरकारले आगामी पाँच वर्षमा प्रतिव्यक्ति आम्दानी २ हजार पाँच सय अमेरिकी डलर पुर्‍याउने लक्ष्य लिएको छ।

हेनरी किसिङ्जर: 'शक्ति केन्द्रबीचको दुर्लभ बौद्धिक व्यक्तित्व'

हेनरी किसिङ्जर संयुक्त राज्य(संरा) अमेरिकाका विदेश सचिव बनेयता ४० वर्षभन्दा बढी समय बितिसकेको छ। तर अझै पनि उनको विचारले अर्थ राख्छ । चीन र संरा अमेरिकाबीचको द्विपक्षीय सम्बन्धको सन्दर्भमा केसिङ्गरका सल्लाह र योगदानलाई अझै चिनियाँ नेताहरूले सम्मानका साथ लिने गरेका छन्। सन् १९७० को दशकदेखि चीन र संरा अमेरिकाबीचको सम्बन्धका प्रमुख व्यक्तित्व उनै हुन्। गएको मे २७ को दिन उनी ९५ वर्षका भए । सोही अवसर पारेर बेलायती इतिहासकार नायल फर्गुसनले अंग्रेजी भाषामा दुई खण्डमा लेखेको पुस्तक ‘केसिङ्गरः१९२३–१९६८ एक जना आदर्शवादी’ को पहिलो खण्डको चिनियाँ अनुवाद सार्वजनिक भयो । संरा अमेरिकामा अंग्रेजी संस्करण प्रकाशित भएको तीन वर्षपश्चात् उक्त पुस्तकको चिनियाँ भाषामा अनुवाद सार्वजनिक भएको हो।

भारतीय विदेशमन्त्रीको अभिव्यक्ति ‘दुर्भाग्यपूर्ण’

सरकारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा जनकपुरमा आयोजित नागरिक अभिनन्दन समारोहको सन्दर्भलाई जोडेर विदेशमन्त्री शुषमा स्वराजले दिएको अभिव्यक्तिलाई दुर्भाग्यपूर्ण भनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्