२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
फाङ आइछिङ


फाङ आइछिङका लेखहरु :

हेनरी किसिङ्जर: 'शक्ति केन्द्रबीचको दुर्लभ बौद्धिक व्यक्तित्व'

हेनरी किसिङ्जर संयुक्त राज्य(संरा) अमेरिकाका विदेश सचिव बनेयता ४० वर्षभन्दा बढी समय बितिसकेको छ। तर अझै पनि उनको विचारले अर्थ राख्छ । चीन र संरा अमेरिकाबीचको द्विपक्षीय सम्बन्धको सन्दर्भमा केसिङ्गरका सल्लाह र योगदानलाई अझै चिनियाँ नेताहरूले सम्मानका साथ लिने गरेका छन्। सन् १९७० को दशकदेखि चीन र संरा अमेरिकाबीचको सम्बन्धका प्रमुख व्यक्तित्व उनै हुन्। गएको मे २७ को दिन उनी ९५ वर्षका भए । सोही अवसर पारेर बेलायती इतिहासकार नायल फर्गुसनले अंग्रेजी भाषामा दुई खण्डमा लेखेको पुस्तक ‘केसिङ्गरः१९२३–१९६८ एक जना आदर्शवादी’ को पहिलो खण्डको चिनियाँ अनुवाद सार्वजनिक भयो । संरा अमेरिकामा अंग्रेजी संस्करण प्रकाशित भएको तीन वर्षपश्चात् उक्त पुस्तकको चिनियाँ भाषामा अनुवाद सार्वजनिक भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्