२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

ओलीको आपत्तिजनक अभिव्यक्ति

नेकपा (एमाले) र नेकपा (माओवादी) को एकतापछि स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको संगठनात्मक संरचना निर्माण गर्ने क्रममा एकीकृत पार्टीको कार्यसमितिमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित नगरिएको विषयमा आलोचना भइरहेको छ। अतः सो व्यवस्था समावेशिता र महिला सहभागिताका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा समावेशिताका सन्दर्भमा नेपालको संविधानले गरेको व्यवस्था विपरीत रहेको भन्ने भनाइ रहेको छ।

प्रत्येक व्यक्तिको हातमै बैंक

प्राविधिको क्षेत्रमा २२ वर्षको अनुभव भएका नारायण प्रकाश भुजु तीन वर्षदेखि माछापुच्छ्रे बैंकमा आवद्ध छन् र हाल उनी माछापुच्छ्रेमा प्रमुख डिजिटल बैंकिङ अधिकृतका रुपमा कार्यरत छन् । यसअघि कुमारी बैंकमा १३ वर्ष काम गरिसकेका भुजु नयाँ प्रविधिले बैंकका ग्राहकलाई सहज बनाएको र प्रविधिमा आधारित सेवाहरुको माग ग्राहकमा बढ्दै गएको बताउँछन् ।

मुख्यमन्त्री राउतको अभिव्यक्तिलाई लिएर प्रदेशसभामा चर्काचर्की

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिनुभएको अभिव्यक्तिप्रति मंगलबार प्रदेश नं. २ का प्रदेशसभा बैठकमा चर्काचर्की भएको छ।

भारतीय सांसदको अभिव्यक्तिप्रति नेविसंघको विरोध

नेपाल विद्यार्थी संघले भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको विरोध गरेको छ। नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वको टोलीले आज त्रिचन्द्र क्याम्पस अगाडि एक घण्टा र्‍याली, प्रदर्शन तथा कोणसभा आयोजना गरी विरोध जनाएको हो।

मुख्यमन्त्री राउतकाे अभिव्यक्तिप्रति राजपा किन मौन ?

भातरीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्ने कार्यक्रममा गत शुक्रबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिका विषयमा संघीय समाजवादी फोरम नेपालले बचाउ गरेको छ। राजपाका अधिकांश शीर्ष नेता भने यसबारे प्रतिक्रिया दिन चाहँदैनन्।

नचिनेको व्यक्ति लोग्ने कायम

चिन्दैनचिनेका व्यक्तिलाई लोग्ने कायम गरिदिएको मुद्दामा दाङ जिल्ला अदालतका न्यायाधीश चुरामन खड्कामाथि कारबाही भइरहेका बेला नेपाल बार काउन्सिलबाट एक वरिष्ठ अधिवक्तासमेत अनुसन्धानमा तानिँदैछन्। ‘सो मुद्दाका विषयमा वरिष्ठ अधिवक्ता लुमबहादुर कार्की संलग्न भएको भन्ने उजुरी परेको छ।

अमेरिकी उपराष्ट्रपतिले दिएकाे अभिव्यक्तिको आलोचना

हालसालै सम्पन्न भएको अमेरिकी मुलुकहरूको क्षेत्रीय संगठन (ओएएस) को शिखर सम्मेलनमा सम्बोधन गर्ने क्रममा अमेरिकी उपराष्ट्रपति माइक पेन्सले सोमबार दिएको अभिव्यक्तिलाई लिएर क्युबाले आपत्ति जनाएको छ।

नचिनेको व्यक्तिलाई लोग्ने कायम मुद्दाः बरिष्ठ अधिवक्ता पनि तानिदैं

चिन्दै नचिनेको व्यक्तिलाई लोग्ने कायम गरिदिएको मुद्दामा दाङ जिल्ला अदालतका न्यायाधीश चुरामन खड्का काजमा न्याय परिषद्मा तानिएलगत्तै नेपाल बार काउन्सिलबाट एक बरिष्ठ अधिवक्ता समेत अनुसन्धानका लागि तानिदैंछन्।

राष्ट्रपति ट्रम्पको अभिव्यक्तिप्रति फ्रान्सको आपत्ति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै पेरिसका बारेमा गरेकाे एक टिप्पणीप्रति फ्रान्सले विरोध जनाएको छ।

‘व्यक्तिभन्दा एजेन्डा ठूलो’

पहिलो त हामीले बोलेअनुसार लिगको घोषणा गर्ने काम गर्छौ । विभिन्न समिति बनाउनुछ । त्यो काम गर्छौ । आर्थिक नियमावली र विभिन्न कार्यविधि बनाउनुछ । त्यो काम तुरुन्तै गर्छौ । साथमा ग्रासरुटको कार्यक्रम घोषणा गर्छौ।

‘व्यक्तिमा होइन प्रक्रियामा असहमति’

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी पदाधिकारी मनोनयनमा सभापति शेरबहादुर देउवाले विधान र प्रक्रिया पूरा नगरेको गुनासो गरेका छन्। पार्टी उपसभापति र महामन्त्रीमा मनोनित भएपछि शनिबार साँझ नेता पौडेललाई भेट्न पुगेका विमलेन्द्र निधि र पूर्णबहादुर खड्कासँग सभापतिले पार्टीलाई मिलाएर लैजान नखोजेको गुनासो गरेका हुन्।

३० अपांग व्यक्तिलाई सहायक सामग्री

सोलुखुम्बुमा जीवन यापन र हिँडडुलमा सहजताका लागि अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क सहायक सामग्री वितरण गरिएको छ।

निर्दोष व्यक्तिलाई जेल, १३ दिनपछि रिहा

झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई रिहा गरेको छ।

प्रतिव्यक्ति कूल उत्पादन एक लाख नाघ्यो

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन रु एक लाख तीन हजार ३३५ अर्थात एक हजार चार युएस अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्