२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सत्य खोज्न आफै जुटे द्वन्द्वपीडित, सातै प्रदेशमा ‘सत्यको बयान’

न्यायको खोजीमा वर्षौं तड्पिएका द्वन्द्वपीडितले दुई आयोगबाट पनि सत्य तथ्य पहिल्याउन ढिला गरेपछि आफैँ अग्रसर हुुन अभियान अघि बढाएका छन्। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले चारवर्ष बितिसक्दा पनि ठोस निश्कर्ष नदिएपछि पीडित आफैँ सत्य बाहिर ल्याउने अभियानमा जुटेका हुन्।

टाइम पत्रिकाको ‘बर्ष व्यक्ति’ मा खसोग्गी

टर्कीको इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूताबासमा अक्टोबरमा हत्या गरिएका साउदी पत्रकार जमाल खसोग्गीलाई अमेरिकी पत्रिका ‘टाइम’ ले ‘बर्ष व्यक्तिव’ को उपाधि दिने मङ्गलबार घोषणा गरेको छ।

कांग्रेस भन्छ : अभिव्यक्ति स्वतन्त्रता खोस्दै सरकार

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्व सरकार नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रता खोस्न सक्रिय रहेको जनाएको छ।

पिएसओ दुरुपयोग हुने संकेत

विशिष्ट व्यक्तिको सुरक्षा निर्देशिकाअनुसार व्यक्तिगत सुरक्षाका लागि खटिने निजी सुरक्षा गार्ड (पिएसओ) दुरुपयोग हुने संकेत देखिएको छ। गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरुको सुरक्षा निर्देशिका परिमार्जन गरी मस्यौदा मन्त्रिपरिषद्मा पठाएपछि ‘आवश्यक पर्यो भने सुरक्षाकर्मी उपलब्ध गराउन सकिने’ भन्ने शब्दावली थपिएको छ। यसबाट निजी सुरक्षाका लागि खटिने सुरक्षाकर्मी दुरुपयोग हुनसक्ने संकेत देखिएको हो।

सुरक्षाकर्मी तेब्बर बढी खटाउनुपर्ने

सरकारले विशिष्ट व्यक्तिहरूकाे सुरक्षा निर्देशिका परिमार्जन गर्न लागेकाे छ। गृहमन्त्रालयले विशिष्ट व्यक्तिहरुको सुरक्षा निर्देशिका २०७० लाई परिमार्जन गरी नयाँ सुरक्षा निर्देशिका ल्याउन मन्त्रिपरिषद्मा प्रस्ताव गरेकाे छ। मन्त्रिपरिषद्माबाट विशिष्ट व्यक्तिहरूको सुरक्षासम्बन्धी परिमार्जित निर्देशिका पारित भएपछि त्यस्तो सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या पनि तेब्बरले बढ्नेछ।

उपराष्ट्रपतिकाे जलपानमा विशिष्ठहरू सहभागी

उपराष्ट्रपति नन्दबहादुर पुनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा  राष्ट्रपति विद्यादेवी भण्डारीलगायत विभिन्न विशिष्ठ व्यक्ति सहभागी भएका छन्।

शालीन व्यक्तित्वको मौन प्रस्थान

हरेक शनिबारको ‘नागरिक’ दैनिकमा जीवन दर्शनसम्बन्धी मार्मिक अभिव्यक्तिहरू नेपाली भाषामा पढ्दै जीवनलाई बुझ्ने प्रयासमा कति नेपालीहरू घोरिइरहेको अवस्थामा त्यस्ता अभिव्यक्तिका सर्जक–अनुवादक हेमराज ज्ञवालीले यस जीवनलाई शनिबार नै (२७ असोज २०७५) बिदा गरेर चिरनिद्रा वरण गरे।

अशोभनीय अभिव्यक्ति नदिन पूर्वराजालाई प्रधानमन्त्रीको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले अशोभनीय अभिव्यक्ति नदिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन्। सोमवार नारायणहिटी दरबारमा रहेको श्रीपेच र राजदण्ड सर्वसाधारणका लागि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले राजाबाट नागरिक भइसकेका व्यक्तिबाट बेला बेला अशोभनीय अभिव्यक्ति आउनु वाञ्छनीय नभएको बताए।

अभिव्यक्ति स्वतन्त्रतामा अंकुश

प्रहरी हिरासतमा मृत्यु भएका राममनोहर यादवको राजनीतिक आस्था स्पष्ट थियो । भर्खर ३० वर्ष नाघेको भनिएका राम हालसम्म शान्तिपूर्ण रहेको ‘स्वतन्त्र मधेस’ आन्दोलनका प्रतिबद्ध कार्यकर्ता थिए ।

पदाधिकारी र मन्त्रीबीच अाराेपप्रत्याराेप

सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगले काम गर्न नसकेको आरोप द्वन्द्वपीडितले लगाइरहेका बेला सरकार पक्षबाट पनि यी दुई आयोगका कामप्रति प्रश्नचिह्न उठाइएको छ।

प्रदेशसभामा प्रधानमन्त्रीले झुठो वक्तव्य दिएको कांग्रेसको आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीले झुठो अभिव्यक्ति दिएर जनतालाई भ्रममा पार्ने काम गरेको प्रदेश कांग्रेसले आरोप लगाएको छ । गत शनिबार प्रदेश २ को संसद्लाई सम्बोधन गर्ने क्रममा ओलीले प्रमुख दुई विषयमा झुठो बोलेको कांग्रेस प्रदेश संसदीय दलका नेता रामसरोज यादवको जिकिर छ।

गोडिन एट्लेटिकोमै बस्ने

स्पेनिस ला लिगको क्लब एट्लेटिको मड्रिडका रक्षक डिएगो गोडिनले मंगलबार ‘व्यक्तिगत कारण’ ले क्लब बसाई लम्बाउन चाहेको बताएका छन्।

प्रदेश दुग्ध विकास बोर्डमा निरक्षर व्यक्ति पनि उपाध्यक्ष बन्न पाउने !

विधायन समितिमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नभएतापनि विधायन समितिले आईतबारको प्रदेशसभा बैठकमा प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन सम्बन्धिको विधेयक बिना कुनै संशोधन पेश गरेको छ।

सिक्किमबाट ‘लोक अभिव्यक्ति कोष’

सिक्किमका नेपाली मूलका लेखक के एनशर्माको नेपाली भाषामा लेखिएको पुस्तक ‘लोकअभिव्यक्ति कोष’ सार्वजनिक भएको छ ।राजधानीमा गत बिहीबार आयोजित कार्यक्रममा भाषा आयोगका अध्यक्ष लवदेब अवस्थी र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सार्वजनिक गरे । शर्मा सिक्किम सरकारका पूर्व सचिव तथा जनसेवा अधिकृत पनि हुन्।

दश वर्षीया बालिका करणी गर्ने एक व्यक्ति पक्राउ

दश वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बू पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्