२३ भाद्र २०८१ आइतबार
image/svg+xml

‘चैत–वैशाखमा हिमपहिरो र मुसलधारे वर्षाको खतरा’

यस वर्ष हिउँ नपर्दा पश्चिमी हिन्दकुश हिमालय क्षेत्रका टाकुरा नांगा बनेका छन्। हिमालमा पर्याप्त हिउँ नपर्दा तल्लो तटीय क्षेत्रमा कृषि उत्पादनमा समेत प्रभाव पार्ने देखिएको छ।

सेप साउथ एसिया–२०२३ का उपलब्धि

दक्षिण एसिया उच्च जनसंख्या घनत्व, कृषिमा निर्भरता, हिमनदीहरूका जोखीमपुर्ण परिदृश्य र विशाल तल्लो तटीय क्षेत्रका कारण जलवायु परिवर्तनको अत्यधिक प्रभावमा छ।

अरुण नदीले कटान गरेपछि तटीय क्षेत्रमा जोखिम

संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अस्थायी ड्याममा अरुण नदीले कटान गर्न थालेपछि तटीय क्षेत्रमा जोखिम बढेको छ।

तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

महाकाली नदीमा पानीको बहाव बढेको छ। लगातारको बर्षाका कारण महाकाली नदीमा पानीले खतराको सतह पार गरेकाले तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ।

कालीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

जिल्ला प्रशासन कार्यालयले जारी वर्षाका कारण बाढीपहिराको जोखिम रहेकाले सुरक्षित रहन नागरिकलाई अनुरोध गरेको छ।

नारायणी तटीय क्षेत्रका दर्जनौँ घर जलमग्न, त्रिशुलीले बगायो तीन घर

नारायणी नदीको सतहले सोमबार खतराको बिन्दु पार गरेपछि चितवनका नदीतटीय क्षेत्रस्थित दर्जनौँ घरमा पानी छिरेको छ । त्रिशुली नदीले तीन घर बगाएको छ भने भरतपुर महानगरका ६ वटा वडामा नारायणीको भेल पसेको छ ।

पानी पर्दा तटीय क्षेत्रका नागरिक त्रासमा

कैलालीका तटीय क्षेत्रका नागरिक पानी पर्दा त्रासमा बस्ने गरेका छन् । सोमबार रातिदेखि लगातार वर्षा भएपछि तटीय क्षेत्रका नागरिक बाढीको त्रासले रातभर सुत्न नसकेको बताउँछन् । चैतमै नदी कटान सुरु भएको टीकापुर–८ श्रीलंकका नागरिक पानी पर्दा चिन्तित हुन्छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्