बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्रीवितरण गरेमा सम्बन्धित व्यवसायीलाई कारबाही गर्ने जनाएको छ।
पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्रीवितरण गरेमा सम्बन्धित व्यवसायीलाई कारबाही गर्ने जनाएको छ।
अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा पुगेको छ।
देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
ताजकिस्तानको दुसान्बेमा जारी हरित जलवायु कोष (जिसिएफ) ४५ औं बोर्ड बैठकले नेपालका लागि दुई ठुला निर्णय गरेको छ।
वीरगन्जको मुख्य सडक विस्तारका क्रममा घर र सटर भत्काइएका पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेर आफ्नो समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन्।
आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कञ्चनपुरको दोधारा-चाँदनीमा १७५ मिलिमिटर वर्षा भएको छ ।
कृत्रिम अभाव सिर्जना गर्न वा उचित कारणबिना पेट्रोल पम्प बन्द गरी उपभोक्तालाई इन्धन नदिने व्यवसायीलाई १० लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ।
डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ।
मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल (एमब्यान) को आयोजनामा हुन लागेको ‘एमब्यान स्पोर्ट्स मिट २०२६’ को आधिकारिक खेल तालिका सार्वजनिक गरिएको छ।
अबको एक सातापछि वर्तमान मुख्यसचिव सुमनराज अर्याल अनिवार्य अवकाशमा जाँदैछन्। त्यसपछि निजामती सेवाको सबैभन्दा माथिल्लो पद मुख्यसचिवमा को नियुक्त हुन्छ भन्ने विषय कर्मचारी वृत्तमा चर्चा र चासोको केन्द्र बनेको छ।
जी.पी. कोइराला मेमोरियल कलेजले आयोजना गरेको खुला राष्ट्रिय निबन्ध प्रतियोगिता-२०८३ मा पाँचथरका धर्मेन्द्र विक्रम नेम्बाङ प्रथम भएका छन्।
हेटौंडामा एक सुरक्षागार्डलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जुम्लामा पहिलोपटक सवारी चालकमाथि गरिएको लागुपदार्थ परीक्षणमै झण्डै दुईतिहाइ चालक ‘पोजिटिभ’ भेटिएका छन्।
सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिक हत्यामा प्रकरणमा उच्च अदालतले जनकपुरले दोषी ठहर गरेपछि उनलाई महोत्तरी प्रहरीले बिहीबार साँझ पक्राउ गरेका छन्।