जुम्लामा रंगशाला निर्माणले गति लिँदै
जुम्लाको चन्दननाथ नगरपालिका ५ स्थित राजासीमा निर्माणाधीन रंगशालाको कामलाई सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले तीव्र गतिमा अगाडि बढाएको छ।
जुम्लाको चन्दननाथ नगरपालिका ५ स्थित राजासीमा निर्माणाधीन रंगशालाको कामलाई सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले तीव्र गतिमा अगाडि बढाएको छ।
जुम्लाको अन्तिम गाउँ चोत्राकी तेजआङ्मु महताराको स्वर कोइली चरीका झैं चोत्रा गाउँका खेतबारी र वनपाखामा सीमित छ।
जुम्लास्थित नेपाली सेनाले पातारासी गाउँपालिका ४ डिल्लीचौरमा चारदिने सामुदायिक विपद् अभ्यास सञ्चालन गरेको छ।
जुम्लाका दर्जनौं किसान र व्यापारी सदरमुकाम खलंगाका बसपार्क, जुगाड पुल, बजार र बालमन्दिर चोकवरपर बसेर दाँते ओखर बेची लाखौंसम्म आम्दानी गर्छन्।
जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले यहाँको जनजीवन प्रभावित भएको छ।
संगीता, आइसा र आइसरा जस्ता सयौं किशोरीले प्रजनन क्षमता परिपक्व नहुँदै बच्चा जन्माउनु, दुर्गममा राम्रो प्रसूति गृह नहुनु, यातायातको सहज पहुँच र आर्थिक अभावका कारण नवजात शिशुले थप उपचारै नपाएर मृत्यु हुने गरेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकले देखाउँछ।
कुमारी बैंकले आफ्नो नयाँ शाखा सञ्जाल बिस्तार गरेको छ। बैंकले जुम्ला जिल्लास्थित चन्दननाथ नगरपालिका ६ मा मंसिर ४ गतेबाट जुम्ला शाखा सञ्चालनमा ल्याएको छ।
कुनै बेला अति विकट, दुर्गम, गरिबी, अशिक्षा र पछौटेपनका हिसाबले परिचित जुम्ला अहिले विस्तारै काँचुली फेर्ने क्रममा छ।
तिहारको भाइटिका आउन दुई दिन बाँकी छ।त्यसैले सयपत्री फूलको माला बेच्न किसानलाई यति बेला भ्याइ नभ्याइ छ।किसान यति बेला फूल टिप्न र माला बनाउन व्यस्त छन्। उनीहरूले आफ्ना उत्पादनलाई बजारमा समेत पुर्याइसकेका छन्।
भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका पीडितका लागि जुम्लाको तीन स्थानीय तहले १६ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जाजरकोटमा केन्द्र बनाएर आएको भूकम्पले जुम्लामा पाँच जना सामान्य घाइते भएका छन्।
जुम्लाको भौगोलीक रुपमा विकट मानिने पातारासी गाउँपालिकाको –२ पेरे गाउँमा जन्मिएकी सुनमाया बुढा अल्ट्रा धावक हुन्।
जुम्लाको सदरमुकाम खलंगामा रहेको राजासिममा शनिबार घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ।
गुठिचौर उपत्यका भेडी पालन र सुन्दरताका कारण चर्चित छ। जुम्ला सदरमुकाम खलङ्गाबाट पूर्वी भेगमा पर्ने गुठिचौर उपत्यकाको फाँटिलो भू-भाग पुग्न जुम्लाको सदरमुकामबाट करिब ३/४ घण्टा पैदल हिँड्नु पर्छ।