२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

आयुसलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान

सहारा क्लब पोखराको आयोजनामा आजदेखि पोखरा रङ्गशालामा सञ्चालन हुने ‘आहा रारा पोखरा गोल्डकप’को २३ औँ संस्करणको उद्घाटन समारोहमा सो सम्मान गर्न लागिएको हो।

अभागी टोलीका सर्वाेत्कृष्ट मिडफिल्डर भन्छन्: विश्वकपमा सधैँ अप्रत्याशित नतिजा

कतार विश्वकप २०२२ मा मोरक्कोको सेमिफाइनल यात्रा होस् अथवा जर्मनी र बेल्जियमको समूहचरणसम्म मात्रैको यात्रा, ती सबै अप्रत्याशित नतिजा हुन्।

ब्राजिल विश्वकपमा छनोट

कतार विश्वकप २०२२ सुरु हुन करिब एक वर्षभन्दा बढी समयावधि र छनोटका कयौ खेल बाँकी छँदा नै ब्राजिलले दक्षिण अमेरिकी क्षेत्रबाट आगामी विश्वकपमा स्थान बनाएको छ।

एरिक्सन अचानक अभ्यासस्थलमा

मिडफिल्डर क्रिस्टियन एरिक्सनले शनिबार अभ्यासमा रहेका डेनमार्कका खेलाडीलाई अभ्यासस्थलमै आकस्मिक भेट गरेका छन्।

एरिक्सन अस्पतालबाट डिस्चार्ज

युरो कपको आफ्नो पहिलो खेलमा हृदयाघात भई अस्पताल भर्ना भएका डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन ६ दिनपछि डिस्चार्ज भएका छन्।

पोग्बा युनाइटेडमै खुसी

‘अहिलेलाई म युनाइटेडमै खुसी छु। टोलीमा नयाँ प्रशिक्षक छन् र म अहिले यहींबाट खेलिरहेको छु,’ पोग्बाले भने। ‘रियाल मड्रिड विश्वकै सर्वाधिक सफल क्लब हो  र यो सधैं सबै खेलाडीको सपना बन्ने गरेको छ,’ पोग्बाले थपे।

पोग्बालाई जारिवानाको डर

म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले जरिवानाको डरले मनमा लागेका कुरा स्वतन्त्र रूपमा व्यक्त गर्न नपाएको गुनासो गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्