१२ मंसिर २०८१ बुधबार
image/svg+xml

राष्ट्रपति पुटिनको कार्यकाल १२ वर्ष थप्न बाटो खुला

रूसको संसदले मुलुकको संविधान संशोधन प्रस्तावलाई बुधबार स्वीकृति प्रदान गरेको छ। पछिल्लो कदमबाट राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल अरु १२ वर्ष थप्न बाटो खुलेको छ।

मौलिक हक कार्यान्वयनमा समस्या

संविधान बनाउँदा व्यवहारिक पक्षलाई ध्यान नदिईकन मौलिक हकहरूको व्यवस्था गरिएकाले कार्यान्वयनमा समस्या देखिएको छ।

व्यक्तिगत कुरालाई लिएर संविधान संशोधन गर्नु हुँदैनः सुवासचन्द्र नेम्वाङ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले व्यक्तिगत कुरालाई लिएर संविधान संशोधनको कुरा अगाडि बढाउन नहुने बताएका छन्।

गौतमका लागि होला त संविधान संशोधन?

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालयमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन बाटो खुल्नेगरी संविधान संशोधनको विषय चर्चामा आएको छ।

संविधान संशोधनको गृहकार्य गर्न नेकपाले बनायो कार्यदल

संविधान संशोधनमा गृहकार्य गर्ने भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कार्यदल बनाएको छ। वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा रहेको कार्यदलमा पूर्वसभामुख सुवास नेम्वाङ र नेकपा नेता तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा छन्।

स्वस्थानी र सांसद सुवेदी

जबसम्म धार्मिक ‘संविधान’ परिवर्तन/संशोधन गरिँदैन तबसम्म यहाँ न लैंगिक विभेद/हिंसा हट्नेवाला छ न त जातीय असमानता र उत्पीडन नै अन्त्य हुनेवाला छ।

सहअस्तित्व, समन्वय र सहकार्यको मर्मलाइ तीन वटै सरकारले आत्मसाथ गर्नुपर्छः मुख्यमन्त्री पोखरेल

प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले संविधानले परिकल्पना गरेको सहअस्तित्व, समन्वय र सहकार्यको मर्मलाइ तीन तहकै सरकारले आत्मसाथ गरेर अगाडि बढनु पर्ने बताएका छन्।

'मधेसलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन आवश्यक'

प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले मधेशलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन अति आवश्यक रहेको बताएको छ।

मोदीको भन्दा कति फरक छ केजरीवालको राजनीति ?

दिल्ली विधान सभा चुनावमा फेरी अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले जीत हाँसिल गरेको छ। त्यो पनि दुई तिहाई सहित। उनको पार्टीले कामका मुद्दा अगाडि राखेर चुनाव लडेको थियो। दिल्लीका ७० सिट मध्ये ६२ सिट उसले आफ्नो पोल्टामा पारेको छ।

संविधानमा वैदेशिक सम्बन्ध

नेपालको संविधानको प्रस्तावनामा विदेश सम्बन्धसम्बन्धी सन्दर्भ शब्दमा उल्लेख छैन तथापि नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्ने कुरा उल्लेख छ।

आपको ह्याट्रिक, लगातार दोस्रो पटक दुईतिहाई बहुमत

सत्ताधारी दल आम आदमी पार्टी (आप)ले दिल्ली विधानसभामा लगातार तेस्रो पटक सरकार बनाउने भएको छ।

दिल्ली विधानसभा : आम आदमी अगाडि

दिल्ली विधानसभाको प्रारम्भिक मतगणना अनुसार आम आदमी पार्टी अगाडि देखिएको छ। चुनाव आयोगका अनुसार आम आदमी पार्टी ३९ सिटमा आगाडि छ भने भारतीय जनता पार्टी १९ सिटमा अगाडि देखिएको छ।

दिल्ली विधानसभा निर्वाचन: आम आदमीले दुई तिहाइ ल्याउने एक्जिट पोलको दाबी

शनिबार सार्वजनिक अधिकांश ‘एक्जिट पोल’ अनुसार दिल्लीको सत्ताधारी दल आम आदमी पार्टीले दुई तिहाई ल्याउने प्रक्षेपण गरेको छ।

संविधान धर्मग्रन्थ जस्तो हुँदैन : नेता खाण

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले अहिलकोे दुईतिहाई सरकार सफल नहुनुको प्रमुख कारण सरकार प्रतिवद्ध नहुनु नै रहेको बताएका छन्।

म मधेसीको ऋणी छु : दाहाल

पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दहालले आवश्यकताका आधारमा संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका छन्। संविधान संशोधनका लागि नेकपा सकारात्मक रहेको उनले प्रष्ट्याए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्