१४ आश्विन २०८१ सोमबार
image/svg+xml

विवाहको बदलिँदो स्वरुप

विवाह, परिवार र नाता–सम्बन्धबीच एकअर्काको घाँटी जोडिएको छ । मानवशास्त्री क्याथलिन गोउगका अनुसार परिवार कहिले उत्पत्ति भयो यकिन थाहा नभए पनि यो १ देखि २० लाख वर्षको बीचमा भएको अनुमान छ । त्यसैले समाजशास्त्री तथा मानवशास्त्रीले विवाहलाई मानव समाजको अत्यन्त पुरानो संस्था र सामाजिक संरचनाको आधार स्तम्भहरुमध्ये एकको रुपमा व्याख्या गर्छन् । यौन सम्बन्ध भने परिवार र विवाहको उत्पत्ति हुनु अघिदेखि निरन्तर चलिरहेको छ ।

दलन

यो त्यही चौबाटो हो । यो सहरको चल्तापूर्जा चौबाटो । यस चौबाटोले चारवटा मुख्य बाटाहरुलाई दिशानिर्देश गरेको  छ । पूर्व, पश्चिम, दक्षिण र उत्तर सबैतिरको भेट एकै थलोमा हुन्छ र नेपालका सीमानासम्म पुगेका छन् यी बाटाहरु । यही चौबाटोको मुख्य पोल जसमा तीन क्विन्टल जति तारहरु गुजुल्टिएका छन् । विद्युत, टेलिफोन, केवल, आदिका गरेर । जसमा भर्खरै प्रेन्सिपलको आदेश अनुसार टेलिफोनको पोलको प्वाइन्ट चेकजाँचका लागि बाबुदाइ चढेका छन् पोलमा ।

दलाई लामाले भ्रमको खेती गरे

धर्मोदय सभाले भारतमा निर्वासन जीवन बिताइरहेका धर्मगुरु दलाई लामालाई भ्रम र झुटको खेती नगर्न आग्रह गरेको छ।

आर्थिक समृद्धिमा सबै दल एकमत

राजनीतिक दल, उच्च प्रशासक, अर्थशास्त्री, निजी क्षेत्रलगायत सबैले मुलुकको पहिलो अजेन्डा ‘आर्थिक समृद्धि’ हुनुपर्छ भन्दै आएको लामो समय भएको छ । २०४६ सालको परिवर्तनपछि सम्पन्न भएका आधा दर्जनभन्दा धेरै चुनावका बेला राजनीतिक दलले सार्वजनिक गर्ने घोषणापत्रमा पनि ‘समृद्धि’ लाई नै पहिलो अजेन्डा बनाएको देखिन्छ । तर, व्यवहारमा भने मुलुकले समृद्धिको पहिलो अजेन्डा अहिलेसम्म पाएको छैन । २०४६ सालको परिवर्तनपछिको करिब तीन दशकमा खिचातानी र सत्तालिप्साबाहेक राजनीतिक दलहरूको अर्को अजेन्डा नै छैन जस्तो देखिएको छ ।

निर्वाचनमा दलहरु गैरजिम्मेवार भएः पूर्व एआइजी नवराज ढकाल

नेपाल प्रहरीको ३० वर्षे सेवा पुरागरि निवृत्त भएका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक नवराज ढकाल निर्वाचन सुरक्षा व्यवस्थापनमा राजनीतिक दलहरु पनि जिम्मेवार हुनुपर्ने तर्क गर्छन् । अहिले विप्लवले नेतृत्व गरेको पार्टीबाट बाहेक अन्य समूहबाट प्रत्यक्ष सुरक्षा चुनौति देखिएको छैन ।

फिस्टेको खुट्टा र प्रमुख दलको घोषणापत्र

ठूला दलका नेताहरूले पत्रकार सम्मेलन नै गरी प्रस्तुत गरेका घोषणापत्रका प्रतिहरू हातमा परिसकेपछि पनि कुनै पनि पत्रकारले नेताहरूलाई तिनले चार वर्षअघि घोषणा गरेका के के बँुदा कार्यान्वयनमा, ल्याए त ? भनेर सोध्ने दायित्व पूरा गर्ने साहस पनि देखाएनन् ।

सहिदलाई सम्झेर भोट हाल्नुस्

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनका सहिदहरुलाई सम्झेर भोट हाल्न आम जनतालाई अपिल गरेका छन। सहिदको सपना र बलिदानीलाई खेर जान नदिन मधेस गठबन्धन लाई जिताउन यस्तो अपिल गरेका हुन्।

सत्तारूढ दलद्वारा मुगाबेलाई सरकार छोड्न आग्रह

सैनिक कारवाहीका क्रममा घर भित्रै नजरबन्द गरिएका जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेलाई राष्ट्रपति पद त्याग गर्नका लागि आग्रह गरेका छन्।

दलीय सुसंस्कारको आशा

जसरी एमाओवादीले एमालेलाई स्वयम्बर नै ग¥यो, त्यसले कांग्रेसभित्र जन्माएको असुरक्षाबोध बुझ्न सकिने कुरा हो तर शेरबहादुरजी झैँ सकल कांग्रेसजन जसरी आत्तिएर अभिव्यक्ति दिइरहेका छन् त्यो उनीहरूका लागि नै अनुत्पादक देखिन्छ । त्यो ‘लोकतान्त्रिक गठबन्धन’ मा न लोकतन्त्रको कुनै गन्ध भेटिन्छ, न कुनै बन्धन् ।

अफगानिस्तानसँग बदलाको अवसर [भिडियो]

सन्दीप लामिछानेको कप्तानीमा चार महिनाअघि नेपाली युवा टोलीले सिंगापुरमा आइसिसी यु–१९ विश्वकप छनोट प्रतियोगता खेलेको थियो । चार टोली सहभागी प्रतियोगिताका बाँकी दुई टोलीलाई हराएको नेपाल अफगानिस्तानसँग निरीह बन्यो । समूह चरण र फाइनल गरी अफगानिस्तानविरुद्धका दुवै खेलमा नेपाल नमीठो हार स्विकार्न बाध्य भयो । फलस्वरूप नेपाल न्युजिल्यान्डमा हुने २०१९ को यु–१९ विश्वकप खेल्नबाट वञ्चित भयो ।

देशैभर बदली

मौसम बदलीसँगै आज काठमाडौँ उपत्यकामा चिसो महसुस गरिएको छ ।  मौसमी प्रणालीको प्रभावले पूर्व र मध्यका एक÷दुई स्थान र पश्चिमी पहाडी क्षेत्रका केही भागमा छिटफुट वर्षाका साथै हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहिवार सबैभन्दा कम जुम्लामा एक र सबैभन्दा बढी सिमरामा ३१ डिग्री सेल्सियस तापक्रम रहेको छ ।

सरकारी निकाय भ्रष्टाचारको दलदलमा, रोजगार विभागका महानिर्देशक पक्राउ

आफू मातहतका कर्मचारीलाई मेनपावर व्यवसायीसँग घुस माग्न लगाएको आरोपमा वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

प्रहरीलाई आइजिपीको निर्देशन : दलपछि लागेर संगठनलाई बदनाम नबनाऊ

प्रतिनिधिसभा र प्रदेशसभामा प्रहरी संगठनका सदस्यको निष्पक्ष भूमिकाबारे आशंका बढिरहेको बेला प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उपत्यका र प्रहरी प्रधान कार्यालयका प्रहरी कर्मचारीलाई बोलाएर कुनै दलको पक्षमा नलाग्न निर्देशन दिएका छन् ।

सुरक्षा चुनौती कम गर्न राजनीतिक दल जिम्मेवार हुनुपर्छ : पूर्व एआइजी ढकाल

पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (पूर्वएआइजी) नवराज ढकालले निर्वाचनका समयमा बढ्ने सुरक्षा चुनौती कम गर्न राजनीतिक दल र सम्बन्धित उम्मेदवार जिम्मेवार हुनुपर्ने बताएका छन् । नेपालमा राजनीतिक दलहरु जिम्मेवार नबन्दा सुरक्षा चुनौती थप जटिल भएको ढकालले बताए ।

मतदाताको मन बदल्न रवीन्द्र मिश्रको प्रयास (भिडियो)

शुक्रबार बिहान नयाँ वानेश्वर खरिबाेटमा विवेकशील साझा पार्टीको चुनाबी कार्यक्रम तय थियो। काठमाडौं १ का प्रतिनिधिसभा उम्मेदवार रवीन्द्र मिश्र एक हुल युवासहित नयाँ वानेश्वरबाट खरिबोटतर्फ लागे। खरिबाेट नपुग्दै खबर आयो, ‘त्यो ठाउँमा त काँग्रेसको कार्यक्रम सुरु भइसकेछ।’ साउन्ड सिस्टम र बाद्यवादन लिएर खरीबाेट हिँडेको टोली बाटोमै रोकियो। अब के गर्ने?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्