८ आश्विन २०८१ मंगलबार
image/svg+xml

कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना

यस वर्षको ६३औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा आज कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको छ।

सहकारीआदर्श र वास्तविकता

सदस्य हितमा सदस्यहरूको पुँजी सदस्यमाथि नै लगानी गरेर धेरै ब्याज लिनु र उच्च स्प्रेड दर राख्नु न व्यावहारिक हो न न्यायसंगत नै।

सहकारी नियमन गर्न स्थानीय सरकार असफल

स्थानीय तहले नियमन गर्न नसकेका कारण सहकारी भद्रगोल अवस्थामा पुगेको स्थानीय तहका अगुवाले बताएका छन्।

सहकारी महासंघलाई अदालतले बोलायो

राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको नयाँ नेतृत्व चयन नियम, कानुनविपरित भएको दाबी गर्दै अदालतमा दायर रिटमा उच्च अदालत पाटनले महासंघलाई छलफलका लागि बोलाएको छ।

सहकारीमा भ्रष्टाचार गरेका रकम आउन सक्ने जोखिम उच्च : महानिर्देशक भट्टराई

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईले सहकारी संस्थाहरु सम्पत्ति शुद्धीकरणका हिसाबले अत्यन्त जोखिममा रहेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित 'सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण’ सम्बन्धि कार्यक्रममा महानिर्देशक भट्टराईले सहकारीमा भ्रष्टाचार, ट्याक्स छलि भएको रकम आउन सक्ने जोखिम उच्च रहेको बताएका हुन्।

आठ करोड लिई फरार सहकारीकर्मी समातिएनन्

वीरगन्ज बजारबाट सर्वसाधारण बचतकर्ताका करिब आठ करोड रुपैयाँ लिएर ‘प्राइम बचत तथा ऋण सहकारी संस्था’ का सञ्चालकहरू फरार भएको ११ महिना बितिसक्दा पनि पक्राउ पर्न सकेका छैनन्।

८ करोड लिई फरार भएका सहकारी सञ्चालक अझै समातिएनन्

वीरगन्ज बजारबाट सर्वसाधारण बचतकर्ताका करिब ८ करोड रुपैयाँ लिएर ‘प्राइम बचत तथा ऋण सहकारी संस्था’ फरार भएको झण्डैले वर्ष लाग्न थाल्यो । पैसा लिएर भागेको भन्ने आरोपीहरुलाई पक्राउ गर्न प्रहरी असफल भएको छ । प्रहरी र जिल्ला प्रशासन कार्यालयले बेवास्ता गर्दा यस्तो भएको पीडितहरुको भनाई छ । उक्त संस्थाले बचतकर्ताको पैसा मात्र होइन ऋणीहरुले बन्धक राखेको जग्गा समेत हिनामिना गरेको प्रमाण भेटिएको छ ।

‘ऐन अनुसार सहकारी सञ्चालनमा समस्या’

सहकारीकर्मीले सहकारी ऐनअनुसार सहकारी सञ्चालन गर्न कठिनाई भएको बताएका छन्। नेपाल सहकारी पत्रकार समाज र सहकारी विभागले संयुक्तरुपमा आइतबार आयोजना गरेको ‘सहकारी ऐन २०७४ ः संशोधन किन ?’

‘सरकार - सहकारी साझेदारी’

आगामी चारवर्षे कार्यकालका लागि साधारण सभाले २२ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयनसमेत गर्ने छ।

प्रतिवेदन नबुझाउने र साधारणसभा नगर्ने सहकारीहरुलाई बन्द गछौंः मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले लेखापरीक्षण प्रतिवेदन नबुझाउने र साधारणसभा नगर्ने सहकारीहरुलाई बन्द गर्ने चेतावनी दिएकी छिन्।

तरकारी संकलन केन्द्र र सहकारी बजार स्थापना गरिँदै

सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी)मार्फत पहिलो चरणमा फलफूल र तरकारी उत्पादन हुने प्रदेश ३ अन्तर्गतका धादिङ, चितवन, मकवानपुर, नुवाकोट, काभ्रे र ललितपुर जिल्लामा सहकारी बजार स्थापना हुन लागेको हो।

सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थाले बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्नुपर्ने बताएकी छिन् ।

सहकारीद्वारा घरमै पुगेर दूध संकलन

टीकापुर नगरपालिका–१ वनगाउँस्थित देउराली भञ्ज्याङ कृषि सहकारी संस्थाले किसानका घरमै पुगेर दूध संकलन गर्न थालेको छ। सहकारीले घरमै पुगेर दूध संकलन गर्न थालेपछि किसान निकै खुसी भएका छन्।

कानुन विपरित सदस्यता विस्तार र शेयर बिक्री गर्दै सहकारी

रामेछाप सदरमुकाम मन्थलीमा संचालित सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गैर कानुनी रुपमा मन्थली बजारमा सदस्यता विस्तार तथा शेयर बिक्री कार्यक्रम संचालन गरेको छ। टोलटोलमा साहारा अभियानको नाम दिएर सहकारीले सदस्यता विस्तार र शेयर बिक्री कार्यक्रम संचालन गरेको हो।

सन्दर्भ ब्याजदर कार्यान्वयनमा अटेर

सरकारी विभागले सन्धर्भ ब्याजदर निर्धारण गरे पनि केही सहकारी संस्थाले चर्को ब्याज लिइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्