मलेसिया रोजगारीबारे अझै अनिश्चित : मलेसियन राजदूत
नेपालका लागि मलेसियन राजदूत अहमद फाडिल इस्माइलले रोकिएको मलेसियाको रोजगारी कहिले खुला हुन्छ भन्ने विषय अझै अनिश्चित रहेको बताएका छन्।
नेपालका लागि मलेसियन राजदूत अहमद फाडिल इस्माइलले रोकिएको मलेसियाको रोजगारी कहिले खुला हुन्छ भन्ने विषय अझै अनिश्चित रहेको बताएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रले एक वर्षमा दुई लाख जनशक्तिलाई रोजगारी दिनसक्ने बताएका छन्।
आर्थिक वर्ष २०७५/०७६ को बजेटले यो वर्ष ५ लाख रोजगारी सृजना गर्ने लक्ष्य लिएको छ। बजेट कार्यान्वयन सँगै स्वदेशमै ५ लाख रोजगारी सृजना हुने अर्थमन्त्री युवराज खतिवडाले घोषणा गरे। बजेटमा वैदेशिक रोजगारीलाई कम गर्दै स्वदेशमै रोजगारी बढाउने समेत बताइएको छ।
नेपाली युवायुवतीका लागि सबैभन्दा ठूलो गन्तव्यको रूपमा रहँदै आएको मलेसियाको रोजगारी एक सातादेखि बन्द छ।
सर्वोच्च अदालतले वैदेशिक रोजगारीसम्बद्ध सबै संयन्त्रलाई विकेन्द्रीकरण गर्न निर्देशनात्मक आदेश दिएको छ । सर्वोच्चको आदेशसँगै वैदेशिक रोजगारीका संयन्त्र (कार्यालयहरु) लाई विकेन्द्रीकरण गर्न सरकारलाई बाध्यतात्मक अवस्था सिर्जना भएको छ ।
सरकारले अबको पाँच वर्षमा स्वदेशी युवाशक्ति रोजगारीको खोजीमा बिदेसिनु नपर्ने अवस्था सिर्जना गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ ।
सर्लाहीका ३३ वर्षीय जनक महतो (नाम परिवर्तन) को बिहे भएको पाँच वर्ष भयो। विदेशमा काम गर्ने उनी बिहे भएको पाँच वर्षको अवधिमा तीनपटक घर आएका छन्। बिहेको दुई महिनामै उनी वैदेशिक रोजगारीका लागि कतार गए। पहिलोपटक बिदेसिएको दुई वर्षपछि साढे २ महिनाको छुट्टीमा उनी घर आए।
गैरकानुनी रुपमा वैदेशिक रोजगारीमा पठाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने नवलपरासी गैंडाकोट नगरपालिका-१३ की ४३ बर्षीया मनमाया आचार्य र तनहुँ सुन्धारा-२ का ३९ बर्षीय छविलाल घिमिरेलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।
सम्मानित र मर्यादित किसिमले महिलालाई घरेलु कामदारको रुपमा स्वदेशमै रोजगारी उपलब्ध गराउने गृहकार्य शुरु भएको छ।
वैदेशिक रोजगारीको क्रममा ठगी र शोषणमा पर्नेमध्ये १० प्रतिशत पीडितले मात्र क्षतिपूर्ति पाउने गरेको तथ्य खुलेको छ।
अमेरिकामा गत अप्रिल महिनामा विगत १७ बर्ष यताकै सबैभन्दा थोरै बेरोजगारी दर देखिएको छ।सरकारी निकायले शुक्रबार दिएको जानकारी अनुसार अप्रिल महिनामा मात्रै एक लाख ६४ हजार रोजगारी थपिएको छ।
सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरी यतिखेर परम्परागत घर वा सम्पदा निर्माणसम्बन्धी जनशक्ति उत्पादन गर्ने उद्देश्यले भक्तपुरमा नेपाल भोकेसनल एकेडेमी नामक गैरनाफामूलक संस्था स्थापना गरी बेरोजगार युवाहरूलाई प्राविधिक सीपमूलक तालिम दिई रोजगारीको अवसर सृजनाको तयारीमा छन्।
सरकारले वैदशिक रोजगारमा जाने युवालाई तालीम दिएर पठाउने तयारी गरेको छ ।
लामो समयदेखि अस्तव्यस्त अवस्थामा रहँदै आएको वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन सोमबार चार कार्यदल गठन गरिएको छ।वैदेशिक रोजगारीको समस्यासँग जोडिएका विभिन्न क्षेत्रमा केन्द्रित रहँदै ती कार्यदल गठन गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जानकारी दिए।
भारतको ग्रेटर नोयडामा रहेको शारदा विश्वविद्यालयको नेपालको लागि क्षेत्रीय कार्यालयले दोस्रो अभिभावक तथा एलुमुनाई भेला सम्पन्न गरेको छ।