२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी छ : श्रेष्ठ

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मानव जातिले जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी रहेको बताएका छन्।

छानबिनको छलछाम

सिद्धान्ततः सबैखाले अनुसन्धान यही निकायले गर्नुपर्ने हो। कतिपय यस्ता विषय हुन्छन् जसमा अख्तियारबाहेक अन्य निकायको संलग्नता आवश्यक हुन्छ। कहिले प्रहरी मातहत र कहिले संसदीय समितिहरूमार्फत पनि छानबिन गरिन्छ।

जलवायु लडाइँको वास्तविकता

अझै पनि जलवायुजन्य विपद् र विनाश अवश्यंभावी छन्। सबै कुरा ठीकठाक हुनुअघि यस्ता संकट निकट भविष्यमा चरम हुने देखिन्छ।

किर्ते गरी जग्गा बेचेको आरोपमा दुई जना पक्राउ

किर्ते र जालसाजी गरी जग्गा बेचेको आरोपमा कपिलवस्तुको शिवराज नगरपालिकाको मालपोत कार्यालय चन्द्रौटाबाट दुईजना पक्राउ परेका छन्।

वास्तविकताको उडानमा 'यालमाया'

कथा वास्तविक हुनुपर्छ वा काल्पनिक ? यो विवाद आजको होइन। कतिपय कथालाई मनोरञ्जनको साधन ठान्छन् त कतिपय कथाले कुनै न कुनै सन्देश प्रवाह गर्नुपर्ने तर्क गर्छन्।

राजनीतिक वास्तविकता र भविष्य-२

सरकारमा स्थायित्व ल्याउनका लागि कार्यकारी प्रमुख जनताबाट निर्वाचित हुनुपर्ने व्यवस्था ल्याउनुपर्छ । आम जनताको दैनिक जीवनमा अभिन्न अंग भइसकेका स्थानीय निकाय÷सरकारलाई सशक्त बनाइनु पनि त्यतिकै आवश्यक छ । बीचको प्रान्तीय सरकारको कुनै आवश्यकता र औचित्य देखिँदैन ।  .

राजनीतिक वास्तविकता र भविष्य

२००७ सालदेखि आजसम्म चलेका शासन व्यवस्थाका आधारमा भन्न कुनै संकौच मान्नुपर्दैन कि मुलुकमा अनेकथरीका राजनीतिक व्यवस्था आए र गए । २०४७ सालको राजनीतिक परिवर्तनपछि नेपालमा भएका धेरै विदेशी हस्तक्षेप र चलखेलले गर्दा नेपाल एउटा स्वतन्त्र मुलुकका रूपमा रहन्न कि भन्ने ठूलो डर र शङ्का नेपाली जनतामा परेको छ ।

लोडसेडिङ अन्त्यको वास्तविकता अब फिल्ममा (भिडियो)

नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको कथावस्तुलाई लिएर चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको छ। लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई समेटेर उक्त चलचित्र निर्माण भएको निर्माण पक्षले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्