२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

मधेसमा बढ्दै आपराधिक घटना, घट्दै समभाव

सिरहा नगरपालिका–१९ जरुवा लक्ष्मीनिया गाउँका धनिकलाल यादव र रमेशकुमार यादवको घर मात्र जोडिएको होइन मन पनि जोडिएको थियो।

छानबिनको छलछाम

सिद्धान्ततः सबैखाले अनुसन्धान यही निकायले गर्नुपर्ने हो। कतिपय यस्ता विषय हुन्छन् जसमा अख्तियारबाहेक अन्य निकायको संलग्नता आवश्यक हुन्छ। कहिले प्रहरी मातहत र कहिले संसदीय समितिहरूमार्फत पनि छानबिन गरिन्छ।

कर्णालीमा बढ्दै आपराधिक घटना!

२०७९ मंसिर २० मा सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माका ३८ वर्षीय पुरुषले आफ्नै श्रीमतीको हँसिया प्रहार गरी हत्या गरे।

बढ्यो कर्णालीमा आपराधिक घटना

कर्णालीमा आपराधिक घटनाको सङ्ख्या वृद्धि हुँदै गएको छ। टाढाटाढाका बस्ती भएका कारण प्रहरीको पहुँच नहुँदा र पर्याप्त निगरानी नहुँदा आपराधिक घटना वृद्धि भएको हो।

अभिभावकका पीडा सुनाउँछन् विद्यार्थी

म्याग्दी सामुदायिक पुस्तकालयमा आयोजित एक कार्यक्रममा बेनी सामुदायिक माविकी एक विद्यार्थीले आफ्ना अभिभावकले वैदेशिक रोजगारीका क्रममा भोगेको पीडा सुनाइन्।

‘आपराधिक घटना झन्झन् बढिरहेका छन्’

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले सानो निहुँमा ठूल्ठूला हत्याका घट्ना हुने गरेको बताए। उनले भने, ‘कमजोर मानसिकता र आवेगले गर्दा हत्याका घटना भइरहेका छन्। बलात्कार, लुटपाट, चोरी, झैझगडाजस्ता अपराध लुकाउन अपराधीले हत्याको मानसिकता बनाउने गरेको पाइन्छ।

दण्डहीनताले मौलाउँदै आपराधिक घटना

‘सरकार न्यायमुखीभन्दा वितरणमुखी बन्दा दण्डहीनता बढेको छ । अपराधीले दण्डबाट उन्नमुक्ति पाउँदाको बाछिटाले सामाज आक्रान्त छ । बलात्कार, हत्या, अपहरणजस्ता घटना बढिरहेका छन् । प्रदेश सरकार संघीय सरकारलाई दोष देखाउनुभन्दा दण्डहीनता अन्त्य गर्नेतर्फ लाग्नुपर्छ ।’

कोरोना कहरले बढ्दै आपराधिक घटना

स्थानीय सरकारले पनि बेरोजगार युवाका लागि प्रत्यक्ष रोजगार मिल्नसक्ने कार्यक्रम नल्याउँदा गाउँमै बरालिएर हिँड्ने युवाबाटै बढी आपराधिक घटना हुने गरेका छन्।

कोरोना कहरले आपराधिक घटना बढ्दै

कोरोना भाइरसको प्रभाव हरेक क्षेत्रमा पर्न थालेको छ। कोरोनाले बेरोजगारी समस्या बढ्दै गएपछि विभिन्न घटना घट्न थालेका हुन्। कोरोना कहरका कारण धेरैजसो युवाहरु रोजगारी गुमाएर जिल्ला फर्केपछि आपराधिक घटना पनि बढ्दै गएको प्रहरीले बताएको छ।

उच्च संख्यामा किन हराउँछन् किशोरी ?

नेपालमा बर्सेनि सयौंको संख्यामा बालबालिका हराउने गर्छन् । बालबालिका खोज तलास समन्वय केन्द्र भृकुटीमण्डपको तथ्यांक हेर्दा हराउने बालबालिकामध्ये बालकभन्दा बालिकाको संख्या दोब्बर र डरलाग्दो छ ।

रुकुम पश्चिममा भएको अमानवीय आपराधिक घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले अन्तरजातीय विवाहको विषयलाई लिएर यही जेठ १० गते रुकुम पश्चिममा भएको अमानवीय आपराधिक घटनाका दोषीलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न आग्रह गरेको छ।

आततायी हत्या

राजधानी काठमाडौंमा दिनानुदिन कुनै न कुनै आपराधिक घटना हुँदै आएका छन् । यो स्थिति राजधानीबाहिर झनै भयावह किसिमले बिग्रिएको छ । एकातिर, काठमाडौं खाल्डोमा बसोबास गर्ने जनसंख्या बढिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्