७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

अस्ताए गायक योगेश

चिनियाँ नेता चाउ एन लाई नेपाल भ्रमणमा आएका बेला स्कुलमै गीत गाएर चर्चा कमाएका वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधनसँगै इतिहासको एक कालखण्ड अन्त्य भएको छ। लामो समयदेखि मिर्गौला र मधुमेहबाट पीडित योगेशको बिहीबार राति ७७ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो।

आँसु दिएर गए, सपना भुलाई सारा....

खोला जस्तै बगिरहेछु अनिश्चित बाटाहरूमा...भन्ने यी गायक मेरो बिदाइलाई साइत रति नखोज्नु भन्दै गुनगुनाउँथे। बाग्मतीको किनारको कलकलमा आज उनको अन्तिम बिदाइ हुँदै छ।

रहेनन् वरिष्ठ संगीतकार वैद्य

बिहीवार राति १२ः३० काठमाडौंको सुन्धारास्थित काठमाडौं भ्याली अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्