१२ मंसिर २०८१ बुधबार
image/svg+xml

मानवअधिकार आयोगलाई बलियो बनाउँछुः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोगका पदाधिकारीहरूसँगको भेटमा उनले आयोगलाई बलियो बनाउने आफ्नो प्रयत्न रहने बताएका हुन्।

गेटा मेडिकल कलेज देशकै गौरव हो: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको लागि तीव्रगतिमा काम अघि बढ्ने बताएका छन्।

माओवादीको भविष्य उज्ज्वल छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको बताएका छन्। उनले माओवादीको भविष्य उज्ज्वल भएको उल्लेख गरे।

रास्वपाले दिएको समय सकिँदै गर्दा प्रधानमन्त्रीले भने: समस्याको समाधान हुन्छ

प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न भएको विवाद समाधान हुने बताएका छन्।

शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन्।

स्याङ्जामा भण्डारण गरिएको सुन्तला कुहियो

स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित छन्। स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो।

प्रधानमन्त्री भएको एक महिना पछि ब्रिफिङ लिदै दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका आयोग, विभाग र कार्यालयहरूको ब्रिफिङ लिएका छन्।

सोनाम ल्होछार मनाउन टुँडिखेल पुगे प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल सोनाम ल्होछार मनाउन टुँडिखेल पुगेका छन्। आइतबारसोनाम ल्होछारको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई दाहालले उद्घाटन गरेका हुन्।

प्रधानमन्त्री र डा. रुइतबीच भेट: तिलगङ्गालाई विश्वविद्यालय बनाउने प्रतिवद्धता

शनिबार तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा. सन्दूक रुइतले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने क्रममा यससम्बन्धि चासो राखेपछि प्रधानमन्त्रीले उक्त प्रतिवद्धता व्यक्त गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट: सुदुरपश्चिम प्रदेशलाई उपाधि

शनिबार इटहरीको जनता क्रिकेट पार्क क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्रदेश १ लाई ६ विकेटले हराउँदै सुदुरपश्चिमले उपाधि जितेको हो।

आत्मनिर्भर अर्थतन्त्र विकासकाे लागि सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

शुक्रबार दिउँसो सिंहदरबारमा नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राख्छुः प्रधानमन्त्री

उनले भने, ‘म दोस्रोपटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपालीहरूको हितका पक्षमा केही महत्वपूर्ण काम गरेको थिएँ। विदेशमा रहेका नेपालीहरूको वीमा, श्रम स्वीकृति, क्षतिपूर्तिको रकममा वृद्धि लगायत महत्वपूर्ण काम भएका थिए। यसपटक विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर थप काम गर्नुछ, म त्यो गर्छु।’

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा

केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो केन्द्रको क्षमता विस्तार गर्ने बताएका हुन्।

दुई सचिवको सरुवा

मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्रिपरिषद्ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरेको छ।

बेलायती राजदूत पाेलिट र प्रधानमन्त्री दाहाल बीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छिन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले शिष्टाचार भेट गरेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्