coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बेलायती राजदूत पाेलिट र प्रधानमन्त्री दाहाल बीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छिन्। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनले शिष्टाचार भेट गरेकी हुन्।  

उनीहरुबीच भेटको क्रममा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचारविमर्श भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

प्रकाशित: ४ माघ २०७९ ०६:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App