१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘बालुवाटार पसेको दिनदेखि प्रत्येक प्रधानमन्त्रीको चाहना : भारत र चीनको भ्रमण गरिहाल्ने’

रमेशनाथ पाण्डे विगत ६३ वर्षदेखि शासक–शक्तिमाझ निरन्तर सक्रिय छन्। व्यवस्था अनेक बदलिए, नेतृत्व अनेक आए–गए, तर उनी सबै व्यवस्था र सबै पार्टी–नेताबीच चिनिएकै छन् । परराष्ट्र मन्त्री, सञ्चारमन्त्रीसमेत भएका उनी ‘कूटनीति र राजनीति’ किताबपछि अब ‘क्रान्ति र प्रतिक्रान्ति’ पुस्तक बजारमा ल्याउँदै छन्।

भारतीय प्रहरीको गोली प्रहारबाट एक घाईते

भारतीय प्रहरीको गोली प्रहारबाट एक नेपाली घाईते भएका छन्। राजापुर नगरपालिका १० बस्ने गोपालचन्द घाईते भएका हुन।

सीमा  क्षेत्रमा सैन्य सम्बन्ध विस्तार गर्न चीन र भारत सहमत

चीन र भारत सीमा क्षेत्रमा सैन्य सम्बन्ध विस्तार गर्न सहमत भएका छन्। द्विदेशीय साझा सीमा क्षेत्रमा शान्ति सुनिस्चितता गर्न शैन्य सहकार्य विस्तार गर्न दुवै देशका रक्षा मन्त्रीबीच यस्तो सहमति भएको हो।

भारतले जित्यो तेस्रो टेस्ट

भारत र इङ्ल्यान्डबीच ट्रेन्टब्रीजमा खेलिएको तेस्रो टेस्ट क्रिकेट म्याचमा भारतले इङ्ल्यान्डलाई २०३ रनले पराजित गरेको छ। जितका लागि ५२१ रनको विशाल लक्ष्य पाएको इङ्ल्यान्डको टोली दोस्रो इनिङमा ३१७ रनमै समेटिएको थियो। भारतका लागि जसप्रित बुमराहले ५ विकेट लिएका थिए भने इसान्त शर्माले २ विकेट लिए। त्यसैगरी रविचन्द्र अश्विन, मोहमद शामी र हार्दिक पान्ड्याले एकएक विकेट लिएका थिए।

भारतलाई वार्तामा आउन पाकिस्तानको आग्रह

पाकिस्तानका नवगठित सरकारका विदेश मन्त्रीले सहमति नभएसम्म नछोड्ने निरन्तरको वार्तामा बस्न भारतसँग आग्रह गरेका छन्। भारतसँगको शत्रुतापूर्ण सम्वन्धलाई अन्त्य गर्नेतर्फ पाकिस्तानको चासो रहने उहाँले विषेश जोडका साथ सोमबार बताए।

केरला बाढी : मृत्यु हुनेको संख्या ३५७ पुग्यो

दक्षिणपश्चिम भारतमा विगत केही दिनदेखि निरन्तर परेको बर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको संख्या तीन सय ५७ पुगेको छ।

दोहोरो नागरिकलाई प्रहरीको संरक्षण !

नेपाल–भारत दुवै देशको नागरिकता र राहदानी लिएर नेपालमा ठगी गर्दैै हिँड्ने व्यक्तिलाई प्रहरीले संरक्षण गरिरहेको छ।

भारतीय सेनाका कर्णेल गोली सहित पक्राउ

भारतीय सेना (आसम राइफल) का कर्णेल त्रिभुवन विमानस्थलबाट गोली सहित पक्राउ परेका छन्। आइतबार मध्यान्ह १ बजेर ४५ मिनेटको बुद्ध एयरको उडानबाट पोखरा जान लागेका बलबहादुर पुन विमानस्थलबाट पक्राउ परेका हुन्।

भारतीय च्याउको आयात रोक्न माग

च्याउ उत्पादक किसान संघर्ष समितिले भारतबाट आयत हुने च्याउ बन्द गर्नुपर्ने भन्दै अन्दोलनमा उत्रिएको छ। रफत सञ्चार क्लबमा आयोजित पत्रकार सम्मेलमा च्याउन किसान उत्पादन संघर्ष समितिका संयोजक प्रेम नारायण अधिकारिले नेपाली च्याउ उत्पादनलाई प्रोत्साहन गर्ने भन्दा पनि भारतबाट च्याउ आयतलाई प्रोत्सान दिएर नेपाली उत्पादनलाई निरुत्साहित गरेकाले संर्घषमा उत्रनु परेको बताए।

भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको स्वास्थ्य अवस्था थप नाजुक

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्य अवस्था थप गम्भीर हुँदै गएको छ।

भारतले २०२२ सम्म अन्तरिक्षमा मानवयान पठाउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ सम्ममा मानवसहितको यान अन्तरिक्षमा पठाउने प्रतिज्ञा गरेका छन्।

सैन्यदस्ता नेपाल भित्र्याउने रणनीति

सप्तरी र सुनसरीको सिमानामा अवस्थित सप्तकोसी ब्यारेजलाई गम्भीर सुरक्षा चुनौती रहेको भन्दै भारतीय पक्षले लामो समयदेखि सुरक्षा व्यवस्था चुस्तदुरुस्त पार्न नेपाली पक्षलाई दबाब दिँदै आएको छ।

इपिजीले भारतमा प्रतिवेदन बुझाउन अझै समय पाएन

नेपाल–भारत सम्बन्धका सबै पक्षबारे अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न गठन भएको प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले सम्बन्धित देशका सरकार प्रमुखसँग प्रतिवेदन प्रस्तुतिको प्रतीक्षा गरिरहेको बताएको छ।

भारतीय ब्रान्ड ‘डब्लु’ बजारमा

भारतीय ब्रान्ड ‘डब्लु’को नेपालस्थित आधिकारिक बिक्रेता पिनाकल ब्रान्डले दोस्रो स्टोर सञ्चालमा ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्