१९ आश्विन २०८१ शनिबार
image/svg+xml

गुल्मीको आपचौरमा भीषण आगालागी

गुल्मीको मुसिकोट नगरपालिका ५ आपचौरमा भीषण आगालागी भएको छ । विहीबार दिउँसोबाट शुरु भएको आगालागी शुक्रवार बिहान आपचौर खवाङ्ग वस्ती नजिकै पुगेको स्थानीय अर्जुन अर्यालले जानकारी दिएका छन्।

अघोषित लोडसेडिङ्को मारमा गुल्मी

गुल्मीलाई लोडसेडिङ्ग मुक्त भनिएको भएपनि अघोषित रूपमा जिल्ला वासी लोडसेडीङ्को मार खेपी रहेका छन्। जिल्लामा बिहान र साँझको समयमा विद्युत कटौती हुने गरेका कारण जिल्ला बासी मार खेप्न बाध्य भएका हुन्।

गुल्मीमा जित्नेको भन्दा हार्नेकोे निर्वाचन खर्च बढी

गुल्मीमा २१ मंसिरमा भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा जित्नेको भन्दा हार्ने उम्मेदवारको निर्वाचन खर्च बढी देखिएको छ । गुल्मीमा दुई प्रतिनिधि तथा चार प्रदेशसभा निर्वाचन क्षेत्रका लागि ५२ जनाको उम्मेदवारी परेको थियो । उनीहरूले निर्वाचन सकिएको मितिले ३५ दिनभित्र जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण बुझाउनु पर्ने कानुनी व्यवस्था रहेको छ।

लुम्बिनीमा वाम वर्चश्व, पाल्पा र गुल्मीमा 'क्लिस्वीप'

लुम्बिनीका प्रतिनिधिसभाका १५ र प्रदेशसभाका ३० सीटमा वाम गठबन्धनको वर्चश्व देखिएको छ। अर्घाखाँची बाहेक सबै जिल्लामा मतगणना सकिएको छ ।

गुल्मीमा वाम गठबन्धनको क्लिनस्वीप

दोस्रो चरणमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गुल्मीमा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । २ प्रतिनिधि सभा र ४ प्रदेश सभाका गरी ६ वटै स्थानमा वाम गठबन्धनले जित हात पारेको हो ।

गुल्मीका सबै मतदान केन्द्रमा मतदान सुरु

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि गुल्मीमा मतदान सुरु भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदान सुरु भएको हो ।

गुल्मीमा माइक्रो बस दुर्घटना हुँदा सातको मृत्यु [अपडेट]

बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो बस गुल्मीको वीरवासमा दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । आज बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नंको माइक्रो गुल्मी दरबार गाउँपालिका वडा नं ४ मा दुर्घटना भएको हो ।

बाढीले गुल्मीको आठ सय रोपनीभन्दा बढी खेत बगायो

वर्षासँगै आएको बाढीले गुल्मीमा सयौँ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । गत दुई साताको अवधिमा कालीगण्डकी, बडिगाढ, हुग्दी, रिडी, छल्दी, पनाहालगायतका खोलामा आएको बाढीले उक्त क्षति पुर्‍याएको हो । बडिगाढ खोलामा आएको बाढीले सबैभन्दा धेरै धानसहितको खेतमा बढी क्षति पुर्‍याएको छ।

पाल्पा, गुल्मी र स्याङ्जाका १५ सहकारी दर्ता खारेज

गत आर्थिक वर्ष २०७३/०७४ मा पाल्पा, गुल्मी र स्याङजाका पन्ध्र सहकारी खारेज भएको छ। डिभिजन सहकारी कार्यालय पाल्पाले पाल्पाका दुई र गुल्मीका चार तथा स्याङ्जाको कार्यालयले नौ सहकारी खारेज गरेको हो।

गुल्मीको खजुरे वनमा आगलागी, १८ घरपरिवार जोखिममा

गुल्मीको हस्तिचौर स्थित हस्तिचौर पालुखा खजुरे सामुदायिक वनमा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट वरपरका १८ घर जोखिममा परेको छ ।

बन्द फिर्तापछि गुल्मीको जनजीवन सामान्य बन्दै

सरकारले प्रदेश टुक्राउन लागेको भन्दै त्यसको विरोधमा आह्वान गरिएको गुल्मी बन्द आज बिहान ११ बजेदेखि फिर्ता भएको छ । गुल्मी बन्दको २०औँ दिनमा आन्दोलन फिर्ता भएपछि जिल्लाको जनजीवन सामान्य बन्दै जान थालेको छ ।

गुल्मीमा प्रहरी र प्रदर्शनकारीबिच झडप, सांसदसहित २५ बढी घाइते

जिल्ला प्रशासन कार्यालयमा लगाएको ताला खुलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सदरमुकाम गुल्मी सदरमुकाम तम्घास तनावग्रस्त बनेको छ। आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा लगाएको ताला खुलाई धर्नामा बसेका प्रर्दशनकारीलाई प्रहरीले हटाउन खोज्दा दुबै पक्षबीच झडप भएको हो।

प्रदेश सीमाना हेरफेरको विरोधमा गुल्मीमा उल्टो हिडेंर प्रदर्शन

सरकारले ५ नं. प्रदेश विखण्डन गरि पहाडी जिल्लालाई तराइबाट अलग गराइएको बिरुद्धमा एकहप्ता देखि आन्दोलित बनेका गुल्मीबासीले तम्घासमा उल्टो जुलुस प्रदर्शन भएको छ।

आन्दोलनले गुल्मीको जनजीवन कष्टकर, धर्ना जारी

प्रदेश नम्बर ५ लाई टुक्र्याउन लागेको विरोधमा आयोजना गरिएको अनिश्चितकालीन गुल्मी बन्दका कारण गत सातादेखि जिल्लाको जनजीवन कष्टकर बन्दै गइरहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्