१६ आश्विन २०८१ बुधबार
image/svg+xml

पर्याप्त सुरक्षा सतर्कता अपनाएर दुई सय आयोजनाको काम सुरु

लकडाउनकै बीचमा सडक विभाग मातहतका करिव दुई सय भन्दा धेरै आयोजनाको काम थालेका छन् । कोरोना भाइरसको कारणले ठप्प भएका आयोजनालाई लक्षित गरेर सामाजिक दुरी कायम गरेर काम सुरु गरिएको हो ।

मेलम्ची खानेपानीको काम जारी

बन्दाबन्दीको एक महिना बिते पनि काठमाडौँवासीको आशाको केन्द्र राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा काम जारी छ।

भौतिक पूर्वाधार मन्त्रालयको सिलिङ एक खर्ब ८५ करोड

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा नयाँ आयोजना थप्नेभन्दा पनि पुरानैलाई निरन्तता दिने भएको छ।

निर्माणाधीन सान्जेन जलविद्युत आयोजनाको पेनस्टक खन्ने काम सम्पन्न

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, चिलिमेमा निर्माण भइरहेको सान्जेन जलविद्युत आयोजनाले पेनस्टक खन्ने काम सम्पन्न गरेको छ । लकडाउनको समयमा पनि निरन्तर कामअघि बढाइरहेको आयोजनाले शुक्रबार पेनस्टक खन्ने काम सम्पन्न गरेको हो । ४ सय ४५ मिटर हेड भएको करिब १ हजार मिटर लामो इनक्लाइन्ड पेनस्टकसहितको पेनस्टक खन्ने काम सकिएको छ ।

रोकिएका उपकरण ल्याउन भारतले सघाउने

भारतीय ऊर्जा सचिव संजिवनन्दन सहायले आफ्नो भूमिमा रोकिएका नेपाली जलविद्युत् आयोजनाहरुको उपकरण नेपाल ल्याउन सहजीकरण गर्ने आश्वासन दिएका छन् ।

आधा दर्जन जलविद्युत् आयोजनाको काम ठप्प

रसुवामा निर्माण भइरहेका आधा दर्जन जलविद्युत् आयोजनाको काम ठप्प भएको छ । कोरोना भाइरसका कारण आयोजनाको काम पूर्ण बन्द भएको हो ।

रसुवामा निर्माणाधीन आधा दर्जन जलविद्युत् आयोजनाको काम ठप्प

लकडाउन हटेर सामग्री ढुवानीमा सहज भएपछि मात्र काम अघि बढाउने आयोजनाहरूले जानकारी दिएका छन्।

१७ दिनदेखि रोकिएको ६० टन सिमेन्ट साइटमा पुर्‍याइयो

रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको १७ दिनदेखि रोकिएको ६० टन सिमेन्ट साइटमा पुर्‍याएको छ। यही चैत ११ गते जिल्लाको राम्चेसम्म ल्याइएको सिमेन्ट लकडाउनका कारण त्यही राखिएको थियो।

आठ खर्बका पाँच हजार आयोजना प्रभावित

नोबेल कोरोना भाइरसको संक्रमणको सन्त्राससँगै मुलुकभर करिव आठ खर्बका पाँच हजारभन्दा धेरै विकासे आयोजना प्रभावित भएका छन्। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रासले मुलुकभरका पाँच हजारभन्दा धेरै आयोजनाको निर्माण कार्य  ठप्प भएका छन्।

नोबेल साकोस साहित्य संस्थामा २१ को  रक्तदान

‘नोबेल साकोस साहित्यिक संस्था’ले आज आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन्।

मुख्य सुरुङको ब्रेक थ्रु

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, चिलिमेमा निर्माण भइरहेको सान्जेन जलविद्युत् आयोजनाको मुख्य सुरुङको शुक्रबार ब्रेक थ्रु भएको छ।

१५ सय मेगावाटका आयोजना प्रभावित

विश्वव्यापी रूपमा फैलिएको नोवेल कोरोना भाइरस संक्रमणले नेपालका निर्माणाधीन जलविद्युत् आयोजना एक वर्ष पछि धकेलिने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्