२८ कार्तिक २०८१ बुधबार
image/svg+xml

गाईभैँसीलाई सुत्केरी पोषण भत्ता

पर्वतमा गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण गर्न थालिएको छ।जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको हो।

बालबालिकामा कुपोषण: सुधारको उपलब्धि शून्य

बालबालिकाको कुपोषण सुधारका लागि स्वास्थ्य कार्यालय लगायत स्थानीय तहले धेरै कार्यक्रम ल्याएका छन्।

पाठशालाः जहाँ पढेपछि पोषण र उत्पादनमा सुधार हुँदैछ

धनुषा र महोत्तरीका केही स्थानीय तहमा भने अक्षर चिनाउनका लागि होइन स्वस्थ र सन्तुलित खानपिनका लागि ‘पोषण पाठशाला’ र उत्पादकत्व वृद्धिका लागि ‘कृषक पाठशाला’ सञ्चालन छन्।

खानपान नबुझ्दा कुपोषण

गरिबीका कारण आहारविहारको कमीले बच्चाहरू कुपोषित हुन्छन् भन्ने आम बुझाइ छ। तर यो पूर्ण सत्य भने होइन। अन्य विभिन्न कारणले बालबालिका कुपोषणको सिकार हुने गरेका विभिन्न तथ्यांकले देखाउँछ।

‘बालबालिकालाई सकेसम्म बाहिरको खाने कुरा खान नदिऔँ : विनीता पन्त (पोषणविद्)

बालबालिकाको जीवन रक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण महत्त्वपूर्ण मानिन्छ। शरीरमा सन्तुलित आहारको मात्रा पुग्यो भने बालबालिका स्वस्थ रहन्छन्। राम्रो पोषण पाएका बालबालिकाहरू राम्रो सिक्न र हुर्कन सक्छन् र समुदायमा सहभागी हुन र योगदान दिन तथा रोग, विपत्ति र अन्य विश्वव्यापी सङ्कटहरूसँग लड्न सक्छन्।

सधैं कुपोषणको मारमा कर्णालीका बालबालिका

प्रतिष्ठानले सञ्चालन गरेको पोषण सुधार तथा पुनर्स्थापना गृहमा अहिले १२ जना आमाका १४ बच्चा भर्ना छन्। तीमध्ये दुईजना आमाका जुम्ल्याहा बच्चा छन्। पोषण सुधार तथा पुनर्स्थापना गृहका व्यवस्थापक महेन्द्र हमालका अनुसार बाजुरा, हुम्ला, मुगु, दैलेख, कालिकोट, डोल्पा र जुम्ला जिल्लाका बच्चा र आमाले लाभान्वित छन्। उनका अनुसार गत वर्ष १ सय २८ जनाले सेवा लिएका थिए। त्यस अघिल्लो वर्ष १ सय ३० जनाले सेवा लिएका थिए।

साकेलाको ‘ढाँडे’ बन्यो पोषणमैत्री नमूना टोल

साकेला गाउँपालिका-३, खिदिमास्थित ढाँडेलाई पोषणमैत्री नमुना टोल सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।

बालबालिकामा कुपोषणको समस्या हट्दै

शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि बालबालिकामा देखिने कुपोषणको समस्या हट्दै गएको छ ।

साकेलालाई ‘पोषणमैत्री गाउँपालिका’ घोषणा गर्ने प्रतिबद्धता

खोटाङको साकेला गाउँपालिकालाई ‘पोषणमैत्री स्थानीयतह’ घोषणा गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको छ।

गणतन्त्रको दृढतापूर्वक पक्षपोषण गर्नुपर्दछः अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नुपर्ने बताएका छन्।

पोषणको महत्व बुझ्दै दलित समुदाय

जग्यादेवी पासवान भूमिहीन हुन्। आफू बसेको घर पनि ऐलानीमा छ तर पनि उनले यतिबेला साढे १० कट्ठा जमिन भाडामा लिएर त्यसैमा पोखरी खनाएकी छिन्।

कुपोषित बालबालिकाको संख्या बढ्दै

पछिल्लो समस्या पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कुपोषित बालबालिकाको संख्या बढ्दै गएको पाइएको छ।

'जंकफुड’ रोक्न विद्यालयमा पोषण कर्नर स्थापना

विद्यालयमै पोषण कर्नर स्थापना गरेर पोषिलो स्थानीय उत्पादनहरुको संकलन र प्रयोग गर्न थालिएको हो।

कैदीबन्दी बिरामीलाई न उपचार न पोषण

केन्द्रीय कारागारका एक हजार दुई कैदीबन्दीले अहिले चिकित्सकको निगरानीमा नियमित औषधि सेवन गर्छन्। सात सय ग्राम मोटा चामल र ६० रुपैयाँले छाक टार्नुपर्ने अवस्थामा कैदीबन्दी छन्। बिरामीले भने सामान्य कैदीबन्दीले भन्दा १० प्रतिशत बढी रुपैयाँ पाउँछन्। यसले पोषणयुक्त खानेकुरा र सहज उपचारको प्रबन्ध गर्न कठिन छ।

खडेरीका कारण नौ लाख बढी बालबालिका कुपोषित

एक लाख ३४ हजार भन्दा बढी गर्भवती वा सुत्केरी महिलाहरूमा कुपोषण देखिएको छ। संस्थाले केन्यामा मानवीय सहायताको तीव्र खाँचोमा परेका व्यक्तिहरूको संख्या हाल ४३ लाख भन्दा बढी रहेको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्