१९ आश्विन २०८१ शनिबार
image/svg+xml

नवजात शिशुको हत्या गर्ने आमालाई सर्वस्वसहित जन्मकैद

आफैले जन्माएको नवजात शिशुको हत्या गर्ने एक व्यक्तिलाई जिल्ला अदालत जाजरकोटले सर्वस्व हरणसहित जन्मकैदको फैसला सुनाएको छ ।

तीन व्यक्ति प्रजनन् प्रविधिबाट जन्मियो पहिलो शिशु

विश्वमै पहिलो पल्ट तीन व्यक्ति प्रजनन् प्रविधिबाट एक शिशुको जन्म भएको अमेरिकी चिकित्सकले दाबी गरेका छन्। न्यु साइन्टिस्ट जर्नलका अनुसार अमेरिकी चिकित्सकले ३ जना मानिसको डिएनए मिश्रण प्रविधिबाट एक शिशुको जन्म भएको बताएका हुन्।

खोपको चरणमा शिशु संविधान

अनेक प्रयोग, परीक्षण र हानिकारक सम्झौताको शिकार भएको छ हाम्रो संविधान। दुर्भाग्य, यस्ता समस्या समाधानका लागि होइन कि जातीय/क्षेत्रीय समूहहरुको 'असन्तुष्टि' र विदेशी शक्तिको 'सुझाव' लाई सम्बोधन गर्नमात्र संविधान संशोधन गर्न परिरहेछ।

महिनै काट्दैन् २३ हजार शिशु

रुकुम, चौखावाङ–७ की भावना खड्काले नेपालगन्ज बसपार्क नजिकैको मेडिकलमा अवघि नपुग्दै जन्म दिएकी शिशुलाई उपचारका लागि भेरी अञ्चल अस्पताल पुर्‍याइन्। अस्पताल पुर्‍याएर एक घन्टासम्म चहार्दासमेत उनले उपचार गर्ने ठाउँ र चिकित्सक फेला पार्न सकिनन्।

गाड्न ठिक पारिएको शिशु रोएपछि...

मृत्यु भएको भन्दै खाल्डो खनेर गाड्ने तयारी गरिरहेको अवस्थामा रोएपछि एक नवजात शिशुले जीवन पाएको छ। शुक्रबार दिउँसो ३ बजेतिर जन्मिएको शिशुले धेरै बेरसम्म कुनै प्रतिक्रिया नजनाएपछि रुकुमको एक दम्पतीले मरेको ठहर गर्दै नेपालगन्ज– १७, बुलबुलियास्थित घाट पुर्‍याएको थियो।

आमाले नै गरिन् शिशुको हत्या

एक आमाले नवजात शिशुको हत्या गरेकी छन। जंकोट–७ दमाकुरका ३० वर्षीय दलसरी डाँगीले नवजात शिशु हत्या गरेकी हुन्। दिलसरीलाई उनका सासु झुलमतिले शिशु हत्याको अभियोगमा प्रहरीमा उजुरी दिएकी थिइन्।

अस्पताल शौचालयमा नवजात शिशु

राजधानीको मीनभवनस्थित निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) को शौचालयमा नवजात शिशु फेला परेको छ। अवधि पुगेर जन्मिएको शिशुलाई आवश्यक उपचारपछि एक परिवारको जिम्मा लगाइएको अस्पताल प्रशासनले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्