१९ आश्विन २०८१ शनिबार
image/svg+xml

जिउँदै गाडिएको शिशु खाल्डोभित्रै रोएपछि...

भारतीय राज्य मध्यप्रदेशमा सात दिनको एक शिशुलाई उनकी आमाले जिउँदै गाडेर छोडेपनि ती शिशु रोएको गाउँलेले सुनेपछि जिवीतै खाल्डोबाट निकालिएको छ ।

जसले एकैसाथ ५ शिशु जन्माइन्

भारतको गुजरातमा विवाह भएको ७ वर्ष पश्चात् एक निसन्तान दम्पतीले एकैसाथ ५ सन्तानलाई जन्म दिएका छन् ।

पहाडको भित्तामा बस ठोक्किँदा ११ महिने शिशुको मृत्यु, पाँच घाईते

बस दुर्घटनामा खोटाङमा ११ महिने शिशुको मृत्यु भएको छ । पाँच जना घाईते भएका छन् । सदरमुकाम दिक्तेलबाट यात्रु लिएर जयरामतर्फ जाँदै गरेको बा २ ख ७०७१ नम्बरको बस सोमबार राती हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा जयराममा दुर्घटना हुँदा रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ११ महिने शिशु अजित बिश्वकर्माको मृत्यु भएको हो।

सल्लेरीको जंगलमा नजवात शिशुको शव भेटियो

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा नबजात शिशुको शव भेटिएको छ। नयाँ बजार स्थीत मुख्य सडकको भीरमा नवजात शिशुको शव भेटिएको हो।

नवजात शिशु बेचिएको आरोपमा आठ जनालाई जेल सजाय

चीनको सांघाइमा अवस्थित एक अदालतले नवजात शिशु किनबेच गरेको आरोपमा आठ जना व्यक्तिलाई जेल सजाय दिएको छ।

बच्चा नभएपछि अस्पतालबाट शिशु चोरी

वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डबाट शुक्रवार दिउँसो २ बजे हराएको नवजात शिशु पर्साको बेल्वाबाट भेंटिएको छ । बजार टोल छप्कैया –१ वीरगन्जका वीरगन्जका मुकेश पासवान की श्रीमति आशा देवीले शुक्रवार बिहान ११ बजेर ४० मा जन्माएको बच्चा अस्पतालको प्रसुति वार्डबाट केही बेरमै गायब भएको थियो।

अस्पतालबाट चोरीएको नवजात शिशु तीन दिनपछि भेटियो

वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डबाट शुक्रवार दिउँसो २ बजे हराएको नवजात शिशु पर्साको बेल्वामा भेटिएको छ।

नवजात शिशुको ज्यान गएपछि पाटन अस्पतालमा तनाव

डाक्टरको लार्पवाहीले नवजात शिशुको ज्यान गएको भन्दै शिशुका आफन्तले शनिबार बिहानैदेखि पाटन अस्पताल परिसर घेराउ गरेका छन्। कास्की पोखराकी प्रमा थकाली (श्रेष्ठ) को नवजात शिशुको शुक्रबार मध्यराति अस्पतालमै मृत्यु भएपछि मृतक शिुशुका आफन्तले सत्यतथ्य छानबिन गर्न माग गर्दै अस्पताल घेराउ गरेका हुन्।

अस्पतालबाटै नवजात शिशु गायब, नारायणी अस्पतालमा तनाब

नारायणी उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डबाट शुक्रवार दिउँसो एउटा नवजात शिशु गायब भएपछि अस्पताल दिन भरी तनावग्रस्त भएको छ। शिशुलाई एक जना महिलाले चोरेर लगेको खुल्न आएको छ। आफन्तहरु घरी रुवावास गर्दै थिए घरी होहल्ला। ‘मलाई कुनै पनि हालतमा मेरो नाति चाहियो,’ शिशुको हजुरआमा रमावति देवीले प्रहरीलाई भनिन्, ‘यसमा अस्पतालको लापारवाही छ कि मिलोमतो तपाईहरु पत्ता लगाउनुस्, हामीलाई बच्चा चाहियो।’

नहरमा शिशुको शव भेटियो

कोल्टीमा बेबारिसे अवस्थामा शिशुको शव भेटीएको छ। कोल्टी १ थिपिचौर स्थित माझ कुलोको नहरमा शव भेटिएको प्रहरीले बताएको छ। शव विहान नुहाउन गएका स्थानीयले देखेपछि प्रहरीको रोहबरमा कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रमा ल्याईएको थियो।

नवजात शिशुको हत्या, दुई पक्राउ

जिल्लाको उत्तरी सिदिनमा नवजात शिशुको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको छ। शव फेला परेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

अविवाहित आमद्वारा नवजात शिशुको हत्या

आफन्त र समाजले थाहा पाउने डरले चाँपागाउँ निवासी एक अविवाहित युवतीले जन्म हुनासाथ आफ्नै शिशुलाई शौचालयमा लगेर ब्लेटले घाँटी काटी हत्या गरेकी छिन्।

सामुदायिक जंगलमा दुई शिशुको शब फेला

कैलालीको अत्तरिया नगरपालिका १३ स्थीत सामुदायीकवन क्षेत्रमा दुई शिशुको शव खाल्डोमा गाडेको अवस्थामा फेला पारीएको छ।

नवजात शिशु हत्या अभियोगमा महिला पक्राउ

नवजात शिशु जन्माई हत्या गरेको अभियोगमा ललितपुर, बज्रबाराही नगरपालिका–११ टाखेल बस्ने सिन्धुपाल्चोक, ईर्खु–७ की १८ वर्षीया सुनमाया तामाङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्