पाँचथर प्रकरणको तथ्य छिट्टै सार्वजनिक हुन्छ
गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौं जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने बताएका छन्।
गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौं जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने बताएका छन्।
गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौं जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने बताएका छन्।
गृहमन्त्री रामबहादुर थापाले शान्ति, खुसी नेपाली विना देशले समृद्धि हासिल गर्न असम्भव रहेको बताएका छन्। गौतम बुद्धको २५६३ औं जन्मजयन्तीका अवसरमा शनिबार बौद्धमा आयोजित विशेष समारोहको उद्घाटन गर्दै मन्त्री थापाले शान्ति विना आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन प्राप्तिको लागि अहिलेको सरकार लागि परिरहेको बताए। त्यस्तै मन्त्री थापाले समाजको विकासको लागि दिगो शान्ति आवश्यक रहेको भन्दै शान्तिको माध्यमबाट समृद्धि हासिल गर्न सकिने बताए।
गृहमन्त्री रामबहादुर थापा र अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिलाका कार्यवहाक उपसहायक मन्त्री डेभिड जे रेन्जबीच आज भेटवार्ता भएको छ।
सर्वोच्च अदालतले जन्मका आधारमा वंशजको नागरिकता दिने गृहमन्त्रीको विवादित निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको संयुक्त इजलासले गृहमन्त्रालयबाट गत चैत १९ मा भएको पत्र कार्यान्वयन नगर्न मंगलबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
पूर्वसांसद मञ्च नेपालले नेपाली नागरिकले सनाखत गरेका आधारमा नागरिकता दिने व्यवस्था गर्न नहुनेलगायत सुझावपत्र आज गृहमन्त्री रामबहादुर थापालाई बुझाएको छ।
प्रदेश सरकारले आफ्नो छुट्टै जिल्ला प्रशासक राख्ने गरी विधेयक ल्याउन लागेको प्रति संघीय सरकारका गृहमन्त्री रामबहादुर थापाले आश्चर्य प्रकट गरेका छन्।
गृहमन्त्री रामबहादुर थापाले नेकपाको सरकार बनेपछि शान्ति सुरक्षामा सुधार आएको दाबी गरेका छन्। विहीबार विराटनगरमा प्रदेश १ स्तरिय सुरक्षा गोष्ठीमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री थापाले नेकपाको सरकार बनेपछि शान्ति सुरक्षाको अवस्थामा सुधार आएको दाबी गरेका हुन्।
गृहमन्त्री रामबहादुर थापाले हिंसाको बाटो अपनाएको नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता प्रक्रिया भइरहेको बताएका छन्।
नेपालमै पहिलो पटक राष्ट्रिय परिचयपत्र प्राप्त गरेकी पाँचथरको फिदिम नगरपालिका– ४ शान्तिपुरकी वयोवृद्धा भगवतीदेवी भण्डारीको निधन भएको छ।
अमेरिकी गृहमन्त्री (होमल्यान्ड सेक्युरिटी) कस्र्टजेन निल्सनले आइतबार आफ्नो पदबाट राजीनामा दिएकी छन्।
गृहमन्त्री रामबहादुर थापाले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताएकाछन्।
गृहमन्त्री रामबहादुर थापाले सीके राउतसँग भएको ११ बुँदे राजनीतिक सम्झौताको बुँदा नम्बर २ मा उल्लिखित ‘जनअभिमत’को आशय जनमतसंग्रह नभएको बताएका छन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व गृहमन्त्री भीम बहादुर रावलले सरकार र सीके राउतबीच भएको सहमति कुनै पनि हालतमा मान्य नहुने स्पष्ट पारेका छन्। उनले उक्त सहमतिले कतै राष्ट्र टुक्राउने कुरालाई वैद्यता त प्रदान गर्दैन् ? भन्दै प्रश्न समेत तेर्साए।
गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपा माओवादीलाई नियन्त्रण गर्नका लागि कठोर रुपमा प्रस्तुत हुन सुरक्षा अंगहरुलाई निर्देशन दिएका छन्।