निर्मलाका हत्यारा पत्ता लगाइ छाड्छौँ– गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
गृहमन्त्री रामबहादुर थापाले एनसेलको टावरमा लक्षित गरी बम विस्फोट गराउने काम नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहको भएको सूचना प्राप्त भएको जानकारी दिँदै दोषीलाई कानुनी कठघरामा ल्याउन अनुसन्धान जारी रहेको बताएका छन्।
गृहमन्त्री रामबहादुर थापाले देश टुक्राउने तत्वहरु सल्बलाएका बताएका छन्। मंगलबार जिल्लाको दक्षिणी क्षेत्रस्थित दोस्रो ऐतिहासिक मूर्तिया मुक्तेश्वर महोत्सव उद्घाटनमा मन्त्री थापाले भने, ‘वर्तमान राज्यसत्ता अनि संघीय गणतन्त्रलाई उल्टाउने खेल भइरहेको छ’, गृहमन्त्रीले दाबी गरे, ‘मधेश र नेपालका विभिन्न ठाउँमा देश टुक्रयाउनेहरु बढेका छन्।’
भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा स्वयम्भूको पुजारी आवास गृह तथा विहारहरुको पूनर्निर्माण सुरु भएको छ।
नेपाल आदिवासी जनजाति महासंघले जनजातिहरुको सांस्कृतिक चाडपर्वको सार्वजनिक बिदा पुनर्स्थापनाको लागि सरकारसँग माग गरेको छ। मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै महासंघले संविधान संशोधनमार्फत आफ्ना मागहरु सम्बोधन गर्न समेत माग गरेको छ।
नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापाको राजीनामा माग गरेको छ। महिला संघले आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी निर्मलाको हत्यारा पत्ता लगाउन वर्तमान सरकार असफल भएको दाबी गर्दै गृहमन्त्री थापाको राजीनामा माग गरेको हो।
गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि चीनका राजदुत यु होङले शुक्रबार शिष्टाचार भेटवार्ता गरेकी छन्। गृहमन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा केन्द्रीत रहेको थियो।
गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि फ्रान्सका राजदूत फंसोआ जाविये लेजेले आज शिष्टाचार भेटवार्ता गरेका छन्।
गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघिय उच्चायुक्तको कार्यालय (युएनएचसिआर) का एसिया प्रशान्त क्षेत्र व्युरोका निर्देशक इन्द्रिका रातवत्तेले शुक्रबार शिष्टचार भेटवार्ता गरेका छन्।
गृहमन्त्री रामबहादुर थापाले सरकारले यातायात क्षेत्रसँगै अन्य क्षेत्रमा रहेका एकाधिकार हटाउन लागीपरेको बताएका छन्।
गृहमन्त्री रामबहादुर थापाले मानवीय कमजोरीका कारण विपद् जोखिमका घटना बढेको बताएका छन्। प्रकोप न्यूनीकरणको लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा गृहमन्त्रालय तथा नेपाल भौगर्भिक समाजलगायत संस्थाको सहकार्यमा यहाँ आयोजित कार्यक्रममा उनले मानवनिर्मित विपद् जोखिम न्यूनीकरणका लागि स्वयं नागरिकहरू सचेत भएर लाग्नुपर्नेमा जोड दिए।
गृहमन्त्री रामबहादुर थापाले घरेलु हिंसा अन्त्यका लागि सरकार र जनताको संयुक्त पहलमा नयाँ अभियान शुरु गर्ने बताएका छन्।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त घटनाको छानविन प्रतिवेदन मन्त्रिपरिषदबाट सार्वजनिक गरिने भएको छ। गृहमन्त्री रामबहादुर थापाले आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा यस्तो जानकारी दिएका हुन्।
गृहमन्त्री राम बहादुर थापाले ९५ प्रतिशत बलात्कारी सरकारको कब्जामा रहेको बताएका छन्। पाँच प्रतिशत बलात्कारीहरु अनुसन्धानकै क्रममा रहेका भए पनि अन्य ९५ प्रतिशत बलात्कारीलाई सरकारले नियन्त्रणमा लिइसकेको गृहमन्त्री थापाकाे भनार्इ छ।
बालबालिका, किशोरी र महिला हिंसाविरुद्ध कडा कानून बनाएर पीडितलाई समय मै न्याय दिन माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ध्यानाकर्षण गराइएको छ। नेपाल कम्युनिष्ट पार्टीका नेत्री अष्टलक्ष्मी शाक्यको नेतृत्वमा एक प्रतिनिधिमण्डलले मन्त्री थापाको कार्यकक्षमा शुक्रबार ध्यानाकर्षणपत्र बुझाएको हो।