पार्टीको सम्पूर्ण शक्ति चुनाव जित्नका लागि खर्च गरौँ : इन्द्र भण्डारी
नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्र भण्डारीले चुनावको संघारमा पार्टीका आन्तरिक विवादलाई थाती राखेर एकजुट हुनुपर्ने बताएका छन्।
नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्र भण्डारीले चुनावको संघारमा पार्टीका आन्तरिक विवादलाई थाती राखेर एकजुट हुनुपर्ने बताएका छन्।
एल्गोरिदम भनिन्छ नि, त्यो देखिन्छ अहिले। जस्तो कि मोबाइलमा जे चिज हेर्यो त्यही र त्यस्तै चिज आइरहने । आर्टिफिसियल इन्टेलिजेन्सले दिमाग पढ्ने र त्यो दिमागमा त्यही र त्यस्तै चिज घुसाइदि रहने। त्यो खालको कामहरू भइरहेको छ। त्यसलाई हामीले चिर्नुपर्ने छ।
ललितपुर महानगरपालिका-१३ मा एकीकृत श्वासप्रश्वास सेवा प्रदान गर्ने उद्देश्यले ‘नेशनल चेष्ट सेन्टर’ सञ्चालनमा आएको छ।
म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको मृत्यु भएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा आज साँझ पशुपति क्षेत्रमा पुगी भक्तालुहरुलाई पशुपति दर्शनका लागि गरिएको तयारी र सुरक्षा व्यवस्थाबारे जानकारी लिएका छन्।
महाशिवरात्रि पर्वको अवसरमा आइतबार भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरको चारै ढोकाहरू खुल्ला रहने भएको छ।
आयोजक सहारा क्लव पोखरा आहा ! रारा पोखरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ।
उदयपुरको गाईघाटमा शुक्रबारदेखि सुरु भएको ‘एन्फा महिला फुटबल च्याम्पियनसिप २०८२’ अन्तर्गत शनिबार भएको खेलमा नेपाल पुलिस क्लबले सानदार जित हात पारेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढिरहेका बेला सर्लाहीमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय तहका नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
गत वर्षको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रथम भएको खोटाङको हलेसी तुवाचुङ नगरपालिका यस वर्ष पनि उत्कृष्ट ठहरिएको छ।
नेकपा एमालेका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकालले कोराबाटै आफू मतदाताको सँगै रहेको बताएका छन्।
महाशिवरात्रि पर्वको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसर साधुसन्तहरूको आवागमनले भरिभराउ छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेससँग देश बदल्ने सोच, सङ्कल्प र योजना रहेको बताएका छन्।
बागलुङ नगरपालिका–३ हाडेपाखामा भएको भ्यान दुर्घटनामा घाइते भएका सुजल छन्त्यालको उपचारका क्रममा मृत्यु भएको छ।
महाशिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्रमा साधुसन्त तथा भक्तजनहरूको चहलपहल निकै बढेको छ।