जापानी जहाजमा चरा ठोक्किँदा आकस्मिक अवतरण
जापानको एक विमानमा चरा ठोकिएपछि सोही विमानस्थलमा आकस्मिक अवतरण गरेको समाचार छ । उडेको केही मिनेटमै सो विमान अवतरण गरेको थियो ।
जापानको एक विमानमा चरा ठोकिएपछि सोही विमानस्थलमा आकस्मिक अवतरण गरेको समाचार छ । उडेको केही मिनेटमै सो विमान अवतरण गरेको थियो ।
सारा राष्ट्र निर्वाचन सम्पन्न गर्दै नयाँ चरणमा प्रवेश गर्न उत्साहित भइरहेको अवस्थामा संविधान संशोधनको अड्को थापेर बाटो छेक्नु उपयुक्त हुँदैन । यो कुरा सबैभन्दा बढी राजपाले बुझ्नुपर्छ ।
राष्ट्रपति विद्या भणडारी चढेको नेपाली सेनाको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ। धनगढी महोत्सव उद्घाटनको लागि राष्ट्रपति भणडारीलाई लिएर सेनाको हेलिकप्टर त्यस तर्फ उडेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा एकै पटक तीनवटा कुकुर देखा परेपछि अवतरण गर्न आइरहेको एयर एसियाको जहाज ‘ओभरसुट’ गरेको छ।
नेपालगञ्ज विमानस्थलदेखि मुगुका लागि उडेका गोमा एयरको ट्विनअटर विमान मुगुको रारा ताल्चा विमानस्थलमा अवतरण गर्ने क्रममा बुधवार विहान टायर पन्चर भएको छ। टायर पञ्चर भए पनि जहाजमा अन्य कुनै समस्या नभएकाले जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ।
अमेरिकाको सान फ्रान्सिस्कोबाट लन्डनका लागि उडेको व्रिटिश एयरवेजको एउटा विमान आकासमै रहँदा चालक अचानक बिरामी परेपछि क्यानडाको भ्यानकुभरमा आकस्मिक अवतरण गरेको छ।
काठमाडौं- भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको ए३२०-२२० जहाज काठमाडौं विमानस्थलमा आकस्मिक अवतरण गरेको छ।
युएईबाट यात्रु लिएर काठमाडौं आएको नेपाल वायु सेवा निगमको एउटा विमान अवतरणपछि ग्राउन्डेड भएको छ। युएईबाट यात्रु बोकेर अाइरहेका बेला आकासमै प्राविधिक समस्या देखिएको थियो।
लुक्लाबाट काठमाडौं आउँदै गरेको माउण्टेन हेलिकप्टर प्रालिको एउटा हेलिकप्टर प्राविधिक समस्या आएपछि बीचबाटो मै आकस्मिक अवरण गरेको छ। माउण्डेनका एक अधिकारीका अनुसार लुक्लाबाट एकजना विरामी लिएर उडेको कलसाइन ९एन–एएलक्यू भएको हेलिकप्टर उडान भरेको १३ मिनेटमा प्राविधिक समस्मया आएपछि खेतमा आकस्मिक अवतरण गरेको छ हो।
यति एयरलाइन्सको विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा शनिबार अपराह्न दुर्घटनामा परेको छ।
निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी सीता एयरको एउटा जहाजले बिहीबार मध्याह्न एउटा इन्जिनको भरमा लुक्लाबाट काठमाडौं सफलतापूवर्क उडान गरेको छ। नियमित उडान तालिकाअनुसार बिहीबार बिहान साढे ७ बजे काठमाडौंबाट १४ यात्रु बोकेर लुक्ला गएको '९एन–एएचआर' कलसाइन भएको १८ सिटे 'डोर्नियर–२२८' जहाजको फर्किने बेलामा बायाँ इन्जिनमा समस्या आएको सीताका प्रवक्ता घनश्याम आचार्यले बताए।
निजी क्षेत्रको आन्तरकि वायु सेवा कम्पनी सीता एअरको जहाजले बिहीबार मध्यान्ह एउटा इन्जिनको भरमा लुक्लाबाट काठमाडौं सफलतापूवर्क अवतरण गरेको छ।
नयाँ दिल्लीबाट काठमाडौं आएको नेपाल बायु सेवा निगमको जहाजको पाङ्ग्र अवतरण गर्ने क्रममा त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा पड्किएको छ।
युनाइटेड एयरलाइन्सको युए—८८० विमानमा अचानक खराबी आएपछि आयरल्याण्डको सानोन विमानस्थलमा आपतकालिन अवतरण गरिएको छ।